मनकामना केबलकार नेपाल मी विसं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमी रयाको पहिलो केबलकार हो । नेपालमा यईभन्दा अघि विभिन्न स्थानमा रज्जुमार्गहरू सञ्चालनमा लयाका भयापनि हाल सञ्चालनमा छैनन् । प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवनको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै गोरखाको मनकामना पुग्ने गर्दाछन । मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलिया को डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरियाको थियो [१] । कुल २० वटा टावर प्रयोग गरियाको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रयाको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रयाको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड रयाको छ । ६ व्यक्ति प्रति डब्बा यात्रु क्षमता भयाको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ [२]

मनकामना केबलकार
स्टेशनमा मनकामना केबलकार

सन्दर्भ सम्पादन

  1. Manakamana Cable Car Project (Kurintar, Chitwan)
  2. "गोरखाको मनकामना केबलकार बारेमा संक्षिप्त जानकारी". Archived from the original on 2015-05-03. Retrieved 2016-04-30.