मनकामना/मनोकामना भगवति गोरखाको प्रसिद्ध मन्दिर हो। मनकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चितायाको इच्छा पूरा गर्ने भगवती भन्या अर्थमा मनकामना नाम रहन गयाको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ। दशैमा पूजा गर्नाकी आउनेहरूको यहाँ ठूलो भीड लागन्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रयाको छ।

मनकामना

सन्दर्भ सम्पादन