मदनकुमार भण्डारी नेपाली राजनीति का प्रभावशाली राजनेता थिए।स्वर्गीय कम्रेड मदन भण्डारीको चितवन जिल्ला को दासढुंगा (दासढुंगा दुर्घटना) भन्ने ठउर रहस्यमय ढङ्गले निधन भयाको थियो।मदन भण्डारी को विवाह विद्यादेवी भण्डारी संग भयाको थियो।

  • जन्म  : २००९ असार १४ ढुंगेसाँघु, ताप्लेजुङ
  • मृत्यु : २०५० जेठ ३ दासढुंगा, चितवन
(मदन भण्डारी)

सन्दर्भ सम्पादन