दासढुंगा दुर्घटना का नामले चिनियाको दासढुंगा घटना नेपाली राजनीति मी ऐतिहासिक रे अविस्मरणीय घटना हो।विसं २०५० जेठ ३ (सन् १६ मे १९९३) मी चितवन जिल्ला को दासढुङ्गा भन्या ठउर यो घटना घट्याथ्यो। दासढुंगा दुर्घटनामी जनप्रिय नेता एमाले का तत्कालीन महासचिव कमरेड मदन भण्डारी रे उनका निकट राजनीतिक सहयात्री जिवराज आश्रित को रहस्यमय ढंगले ज्यान गयाथ्यो।

दासढुंगा घटना सम्पादन

यई घटनामी जननेता जनताका प्रिय नेता मदन भण्डारी सहित जिवराज आश्रितको मृत्यु भयाथ्यो। कोई गवाही नमिल्याको यो रहस्यमय घटनालाई जिप दुर्घटना को नाम दिइयाथ्यो।मदन भण्डारी पोखरा मी कार्यक्रम सकेर काठमाडौं फर्किन्या बेला यो घटना घट्या हो। कारमी रयाका तीन जना यात्री मध्ये ड्राइभर अमर लामा बाच्न सफल भयाथे भन्या मदन भण्डारी संगै जिवराज आश्रित ले ज्यान गुमाइरइथ्यो।

मदन भण्डारी को शव तीन दिन पछि त्रिशूली का किनारमी मिलिरइथ्यो भन्या जिवराज आश्रित जिप भित्र मृत अवस्थामी थिया। त्यई पछि सर्वसाधारण लाई भण्डारीको श्रद्धाञ्जली का लागि उनको पाथृक शरिरलाई दशरथ रंगशाला मी राखियाथ्यो।जनतालृ दिन रे रातभर मृत शरिरलाई सम्मान दियाथे।

यई घटनाका एकमात्र जिवित ड्राइभर अमर लामाको १० वर्ष पछि हत्या गरियो। [१] एक हतियारधारी समुहलृ लामालाई ताजाखबर साप्ताहिक को कार्यालयबाटी करिब १३:४५ बजे अपहरण गरि ट्याक्सी मी राखिभर कृतिपूर तिर लियाथ्यो। रे पछि गोली हानी हत्या गर्याथ्यो।हत्या पछि हत्याराहरू पंगा गाउँ तिर भागिरइथ्या।

यई घटनाले दासढुङ्घा घटनालाई अझै रहस्यमय बनायाथ्यो। तबइलै आजसम्म यई घटनाको सत्यतथ्य बाहिर आउन सक्याछैन।

सन्दर्भ सम्पादन