भादगाउँले टोपी(अङ्ग्रेजी Bhaad-gaaule topi) नेपालको एक परम्परागत टोपी हो । ये टोपीलाई बोलीचालीकका भाषामि कालो टोपी लै भणीन्छ । विशेषगरी नेवारी समुदायमि ये टोपीको परम्परागत महत्व रै बटि आया छ ।

विकिपीडियाका सह–संथापक जिम्मी वेल्स विकिमेनिया–२०१५ को समापन कार्यक्रममि परम्परागत नेपाली भादगाउँले टोपीमि सजिदै

इतिहास सम्पादन

भादगाउँले टोपी लउन कब बठे सुरु भयो भन्ने यथेष्ट जानकारी नभएलै पञ्चायत काल बठेई नै महत्वपूर्ण सरकारी काम काजको क्षेत्रमि भादगाउँले टोपी लगाउन्या चलन चलि आय छ ।

सांस्कृतिक महत्व सम्पादन

भादगाउँले टोपी परम्परागत नेवारी पहिरनको एक महत्वपूर्ण अंग हो । विशेष नेवारी वस्ती रहेको काठमाण्डौ उपत्यकाको भादगाउँ वा भक्तपुरमि बन्या भयाले पनि ये टोपीलाई भादगाउँले टोपी भणीणे गरिन्छ ।

यो लै हेर सम्पादन

सन्दर्भ सम्पादन

भाइरका कडी सम्पादन