ढाका टोपी ढाकाका कपडाबठे बन्या बैगान(ब्यौस्या)ले लाउन्या पहिरन टोपी हो। ढाका टोपी ढाकाको कपडाबठे बन्या बैगान(ब्यौस्या)ले लाउन्या पहिरन टोपी हो। यो मुख्य रूपले नेपालको पहाडी भू-भागमी बसोबास ग्द्ध्या प्राय सबै थरीका मान्सुनले परम्परागत रूपमी लाउन्या गद्धान् । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक लै हो । ढाका टोपी घरेलु तानमाइ हातले बुन्या कपडाबठे बनाइया हुन्छ । ढाका टोपी बैगान(ब्यौस्या)ले मात्र प्रयोग गद्धान् । प्राय दौरा सुरूवालका साथमाइ ढाका टोपी लाउन्या गरिन्छ । ढाकाटोपीले नेपाली जातीको पहिचान जणून्छ । पाल्पाली ढाकाटोपीलाई देशकै उत्कृष्ट ढाकाटोपी माणीन्छ ।

सतहमी राखिया एक प्रकारको ढाका टोपी
ढाका टोपी लाया नेपाली बालक

बनोट सम्पादन

अन्तर्राष्ट्रिय टोपी दिवस सम्पादन

के बर्षबठे अंग्रेजी पात्णा अनुसार नयाँ वर्ष जनवरी १ तारिकका दिन नेपालमिउ अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिया छ | ये बर्ष ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राजधानीसहित विश्वभर तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइया छ। ‘नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान’नाराका साथ चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइया छ।[१]


चित्र दिर्घा सम्पादन


यो लै हेर्या सम्पादन


सन्दर्भ सामग्री सम्पादन


भाइरा कडी सम्पादन