"नेपाली काँग्रेस" को बिचमी भिन्नता

सामग्री थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
सामग्री थपथाप
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ५०:
 
[[भारतीय स्वतन्त्रता सङ्ग्राम]] समेतका योद्धा [[वी.पी. कोइराला]]को सक्रियतामी कार्तिक १५, २००३ (३१ अक्टुवर, १९४६) मी [[वाराणसी|बनारस]]मी बस्या नेपालीअनलाई सँगठित अरी बाबु समानका (पिताजी कृष्ण प्रसाद कोइरालाका समकालिन) देवि प्रसाद सापकोटाको सभापतित्वमी अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमी स्थापना भयो।
 
=== पैल्लो महाधिवेशन- (वि.सं.२००३ माघ १२ र १३) ===
 
सँगठनको रूपरेखा सिद्धान्त रे कार्य प्रणालीको निश्चय अद्दाइ वि.सं.२००३ माघ १२ र १३ (जनवरी २५-२६, १९४७) गते विषेश गरी प्रवासी जुजारु नेपालीअन तथा नेपालको जेल तोडिबर आया [[गणेशमान सिंह]] लगागत नेपाल तथा भारतका विभिन्न ठौरबठे आया नेपाली प्रतिनिधिअनको सहभागिता भया ये समारोहमी [[वी.पी. कोइराला]]ले सभापतित्व रे डा. [[डिल्लीरमण रेग्मी]]ले झण्डोत्तोलन अरयाः थ्याः। भारतको [[कोलकाता|कलकत्ता]]को भवानीपुर स्थित खालसा हाईस्कूलमी भया प्रथम महाधिवेशनले येको नाउ परिवर्तन अरी नेपाली राष्ट्रिय काँग्रेस राख्यो।
 
भारतका तत्कालिन राष्ट्रपति आचार्य जे.वि. कृपालानी लगायत दर्जनौ भारतीय नेताअनले शुभकामना सन्देश दिया ये अधिवेशनले ३३ वर्ष युवा वी.पी. कोइरालालाई कार्यकारी सभापतिमी रे नेपाल जेलमी आजन्म कैद को सजांय भोग्या [[टङ्कप्रसाद आचार्य|टंकप्रसाद आचार्य]]लाई मानार्थ सभापतिमा चयन गर्‍यो। ये अधिवेशसनले,
• राज्य स्थापनाको दैवि मान्यतालाई चुनौति दिंइबर नेपाल रे नेपाली जनताका र्सार्वभौम अधिकारको स्थापनाखि लाइ आफ्नु कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो भण्ण्या मूल मान्यतालाई आत्मसाथ अर्‍यो,
• देशमी प्रजातन्त्र स्थापनाखि लाइ अहिंसात्मक जनक्रान्ति अद्दा उद्देश्य राख्यो,
• सबै जात, धर्म, लिङ्ग, वर्ण आर्थिक अवस्थाका नेपालीअन ये संस्थाका सदस्य रे पदाधिकारी हुन सक्द्या व्यवस्था गर्‍यो,
 
 
==सन्दर्भ==