"उत्तर प्रदेश" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
नाकुनै सम्पादन सारांश छैन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ८०:
सन २००० मा भारतीय संसदले उत्तर-प्रदेशको उत्तर पश्चिमी (मुख्यतः पहाडी) भाग बाट उत्तराखण्ड प्रान्तको निर्माण गर्‍यो। उत्तर प्रदेशको अधिकांश हिस्साहरू सघन आबादी भएको गंगा रे यमुनाको मैदानहरू छन्। करीब १६ करोडको जनसंख्या भयाको उत्तर प्रदेश भारतको अधिकतम जनसंख्या भएको प्रदेश मात्र होईन अपितु यो विश्वकै सर्वाधिक आबादी भयाको उप राष्ट्रिय एकाइ हो। विश्वमा मात्र पाँच राष्ट्र चीन, स्वयं भारत, संयुक्त अमेरीका, इंडोनिशिया रे ब्राजीलको जनसंख्या उत्तर-प्रदेशको जनसंख्या भन्दा बढी छ।
 
उत्तर प्रदेश भारतको उत्तरमा स्थित छ। यो राज्य उत्तरमा नेपाल, तिब्बत दक्षिणमा मध्य प्रदेश, पश्चिममा हरियाणा, दिल्ली, राजस्थान तथा पूर्वमा बिहारले घेरियाको छ। उत्तर प्रदेशको राजधानी लखनऊ हो। यो प्रान्त २,३८,५६६ वर्ग किलोमीटरको क्षेत्रफलमी फैलियाको छ यहाँको उच्च अदालत इलाहाबादमा छ। झाँसी, लखीमपुर खीरी, वाराणसी, इलाहाबाद, फैजाबाद, आजमगढ, बरेली, मेरठ, मुज्जफरनगर, मुरादाबाद, गाजियाबाद, अलीगढ, गोरखपुर, सहारणपुर, मथुरा, नोएडा यहाँको मुख्य शहर हुन।हन।
 
= उत्तर प्रदेश भारतभारतका का जिलाजिल्ला =
 
# [[अलीगढ़]] ([https://lionjek.com/clairlea-public-school/ अलीगढ़)]