"एसिया" को बिचमी भिन्नता
Content deleted Content added
KB Thakulla (कुरणि • योगदानअन) कुनै सम्पादन सारांश छैन |
KB Thakulla (कुरणि • योगदानअन) कुनै सम्पादन सारांश छैन |
||
पंक्ति ७:
[[File:LocationAsia.png|thumb|250px|विश्व नक्शामा एसिया]]
'''एसिया''' सात [[महादेश|महादेश]] मध्यनको एक महादेश हो । यो सबैभन्दा ठुलो महादेश हो। यईका दक्षिणमा [[हिन्द महासागर|हिन्द महासागर]] रयाछ। एसिया पृथ्वी को पूर्वी रे उत्तरी गोलार्ध मी अवस्थित सबैहै ठूलो रे बहुतै आवादी भयाको महादेश हो। युरोप महादेशसंग भुधरातत जोडिया छ।एसियाले ४४,५७९,००० वर्ग किलोमिटर क्षेत्रफल ओगटिरैछ। जुन पृथ्वी को जमिनको ३० प्रतिशत रे जम्मा सतहको ८.७ प्रतिशत हो। यो महादेश बहुसंख्यक जनको बासस्थान हो।प्राचित आदि सभ्यताको उद्गम भूमि हो।यो महादेश घना बस्ति संगै ठुला निर्जन भूभाग रयाको ठउर हो जहाको जनसंख्या लगभग ४.४ विलियन पुगिरैछ।
==भूगोल==
एसिया का पूर्वमी प्रशान्त महासागर दक्षिणमी हिन्द महासागर उत्तरमी उत्तरी महासागर ले घेरपया छ। पश्चिमी सिमाना ऐतिहासिक रे सांस्कृतिक हिसाबले सघन रुपमी यूरोप शीत जोडिया छ। त्याहा कोई भौगोलिक सिमाना छैन तबैलै पूर्वमी यूराल नदी रे यूराल पर्वत तथा दक्षिणमी कौकासस पर्वत, क्यास्पियन रे काला सागरलाई सिमानाका रुपमी स्विकारिया छ।
==एसियाली राष्ट्रहरु==
|