बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रको बाँके जिल्ला माई अवस्थित राष्ट्रिय निकुञ्ज हो। सन् २०१० जुलाई १२ मी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमाई स्थापित गरियाको यो निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।यईको प्रमुख बाघ संरक्षण गर्नु रया छ।

बाँके राष्ट्रिय निकुञ्ज
IUCN श्रेणी II राष्ट्रिय निकुञ्ज
रहेको स्थान :
नजिकको सहर : नेपालगन्ज
क्षेत्रफल : ५५५ कि.मि.
स्थापना : २०६७ (सन् २०१०)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग

सन्दर्भ सम्पादन

यिनलै हेर सम्पादन