प्रयोगकर्ता:Janak Bhatta/प्रयोगस्थल1
- ... डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको (चित्रमा) जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
- ... नेपालो राष्ट्रिय खेल भलिबल हो ।
- ... पैल्ली ल्यापटप बनौन्या बिल मग्रिज हुन ।
- ... विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन् ।
- ... नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन् ।
- ... सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ ।
- ... हिम चितुवा नेपालको संरक्षित स्तनधारी बन्यजन्तु हो ।
- ... नेपाल घुम्न पर्यटकहरूले सबैभन्दा बढी मन पराउने समय शरद ऋतु हो, यो ऋतु अक्टोबर महिनामा पर्दछ ।