प्रयोगकर्ता:Janak Bhatta/प्रयोगस्थल1
- ... सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।
- ... नेपालो राष्ट्रिय खेल भलिबल हो ।
- ... सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ ।
- ... नेपालको पहिलो महिला विमान चालक रक्षा राणा हुन् ।
- ... विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
- ... सन् १८१६ मार्च ३ मा नेपाल र इष्ट इन्डिया कम्पनी बीच सुगौली सन्धि भएको थियो ।
- ... सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो ।
- ... {{{ 117 }}}