कफी एक वनस्पति तथा यईबाटी बनाइने पेय पदार्थ हो। कफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ। कफीको उत्पति अफ्रिकाको इथियोपियाहै भयाको थियो र हाल यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ। धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ। कफी खेती विश्वका सय भन्दा बढी देशमा गरियाको छ । ब्राजिल सबैभन्दा बढी कफी उत्पादन गर्ने देश हो । अमेरिका कफी बढी खपत गर्ने देश हो । युरोप कफीको प्रति व्यक्ति उपभोगका हिसाबमा अगाडि छ ।

कफी
A cup of coffee.
कालो कफी
प्रकारतातो वा चिसो
उत्पत्ति भया देशइथियोपिया
स्थापना१५औँ शताब्दी (पेय पदार्थ)
रङगाढा खैरो, कालो, हल्का खैरो


सन्दर्भ सामग्रीअन सम्पादन


भाइरा लिङ्कअन सम्पादन