प्रकाश बहादुर देउवा

प्रकाश बहादुर देउवा (जन्म २०४० भाद्र ५) नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ बाटी प्रदेश सभा (२) मी विजयी भएका नेपाली राजनीतिज्ञ हुन् । [१] २०२३-०२-२१ मिति सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार देउवा ९ हजार ५ सय ९१ मतले विजयी भएका थिए देउवाका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३ सय ५१ मत प्राप्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा रे शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाका भतिजा हुन्।[२]

प्रकाश बहादुर देउवा
जन्म२०४० भाद्र ५
कञ्चनपुर जिल्ला
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षास्नातकोत्तर
अल्मा मेटरऐश्वर्या बहुमुखी क्याम्पस धनगढी
पेशाराजनीति
राजनीतिक दलनेपाली कांग्रेस
आफन्तशेरबहादुर देउवा ,आरजु राणा देउवा

व्यक्तिगत जीवन सम्पादन

देउवाको जन्म सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको कृष्णपुरमी भएको थ्या । उनको पिताको नाम ललितबहादुर देउवा रे आमाको नाम मोतीदेवी देउवा हो । उनका ठूला बुबा शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री रे सुदूरपश्चिमका ठूला नेता हुन् उनी शेरबहादुर देउवाबाट प्रेरित थिए। क्याम्पस तहबाटी राजनीति सुरु गरेका उनी विद्यार्थी युनियनको सदस्य बने रे विस्तारै आरजु राणा देउवा निजी सचिव भए ।

शिक्षा सम्पादन

उनले आफ्नो प्राथमिक शिक्षा आफ्नो गाउँको कृष्णपुरको विद्यालयबाटी प्राप्त गरे रे ऐश्वर्या बहुमुखी क्याम्पस धनगढीबाटी +2 शिक्षा पूरा गरे रे काठमाडौंबाट स्नातकोत्तर गरे।

सन्दर्भअन सम्पादन

  1. myrepublica Online
  2. "Himalkhabar Online". Archived from the original on 21 February 2023. Retrieved 20 January 2024.


भाईराकडिअन सम्पादन