पानि कुनै रङ, स्वाद वा गन्ध नभयाको बस्तु हो। सम्पूर्ण प्राणीहरूको जीवन धान्नको लागि पानि नभई हुँदैन। यो सर्वव्यापि घोलक हो।

H2O :- हाइड्रोजेनको दुइ परमाणु रे अक्सिजनको एउटा परमाणु मिलिवर पानिको अणु बनूनन्छ।

पानि पृथ्वीमा धेरै मात्रामा पाइन्छ। यो धेरै ठाउँ र धेरै आकारमा पाइन्छ, मुख्यत: महासागर रे ध्रुविय बरफ का रूपमा, अनि बादल, वर्षा, खोला र समुद्रमा। यई ग्रहमा पानि सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको चक्रमा बहिरहन्छ।

सबै प्राणीलाई पानि आवश्यक छ। मानिसहरू शरीरको आवश्यकताअनुसार पानि पिउँछन्। बढ्दो विश्व जनसङ्ख्या सँगै यो प्राकृतिक सम्पदाको अभाव हुन थालेको छ र यइको आपुर्ति एक ठूलो सामाजिक र आर्थिक मुद्दा हुन पुगेको छ।

सन्दर्भ सम्पादन