नउगाँ (बङ्गाली: নওগাঁ জেলা) बङ्गलादेश का उत्तरी क्षेत्र माइ पड्ड्या यक जिल्ला हो। यो जिल्ला राजशाही विभाग मी पड़न्छ। नउगाँ नाउ अर्याः शहर यै जिल्लाको प्रमुख शहर हो। [२] यो जिल्ला बङ्लादेश का उत्तरी क्षेत्र मी २४°३२' बठेइ २५°२३' उत्तर अक्षांश रे ८८°२३' बठेइ ८९°१०' पूर्व देशान्तर मी अवस्थित छ। नउगाँ जिल्ला ले बङ्गलादेश का कुल क्षेत्रफल मध्ये ३४३५.६७ वर्ग किलोमिटर ओगटिराइछ। यै जिल्ला लाइ भारत का पश्चिम बङ्गाल राज्य ले उत्तर बठेइ घेरिराइछ भँण्या दक्खिन मी राजशाही रे नटोर जिल्ला रयाः छन। तसोइ गरिबर यै जिल्ला का पूर्व मी जयपुरहाट, बगुडा रे नटोर जिल्ला रयाः छन् भँण्या पश्चिम मी नवावगञ्ज जिल्ला रयाः छ। यो जिल्ला मी आत्राई, पुनर्भाह, जमुना, शिव, नगर आदि नदिअन रयाः छन।[३][४][५]

नउगाँ जिल्ला

নওগাঁ জেলা
नउगाँ
मथि बठेइ घडि का दिशा तिर: बलिहार राज दरबार, जोगोडोल बिहार, दुवालहाटि राज दरबार, गाजा समाज कार्यालय, स्वाधीनता स्तम्भ
मथि बठेइ घडि का दिशा तिर: बलिहार राज दरबार, जोगोडोल बिहार, दुवालहाटि राज दरबार, गाजा समाज कार्यालय, स्वाधीनता स्तम्भ
बङ्गलादेश मी नउगाँ जिल्ला कि अवस्थिति
बङ्गलादेश मी नउगाँ जिल्ला कि अवस्थिति
नक्सा
नउगाँ जिल्ला को विस्तार अद्द सकीन्या नक्सा
निर्देशाङ्क: 24°54′N 88°45′E / 24.90°N 88.75°E / 24.90; 88.75Coordinates: 24°54′N 88°45′E / 24.90°N 88.75°E / 24.90; 88.75
देश Bangladesh
विभागराजशाही विभाग
सरकार
 • जातीय संसद निर्वाचन क्षेत्रअननउगाँ-१, नउगाँ-२, नउगाँ-३, नउगाँ-४, नउगाँ-५, नउगाँ-६
क्षेत्रफल
 • जम्मा३,४३५.६५ km (१,३२६.५१ sq mi)
जनसङ्ख्या
 (सन् २००१ को जनगणना)
 • जम्मा२,६००,१५७
 • जनघनत्व७६०/km (२,०००/sq mi)
समय क्षेत्रयुटिसी+०६:०० (बीएसटी)
डाक सङ्केत
६५००
एचडीआई (सन् २०१८)०.५७८[१]
medium · २१ मध्ये १७वाँ
वेबसाइटwww.dcnaogaon.gov.bd

इतिहास सम्पादन

 
बङ्गलादेश मुक्तियुद्ध स्मारक

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिन बठेइ देश व्यापी रुपमी शुरू भयाः थ्यो भणे पाकिस्तानी सेनाको यक समूहको सैनिक किल्ला नउगाँ जिल्लामी अवस्थित थ्यो। सन् १९७१ को अप्रिल महिनामी पाकिस्तानी सेनाले उक्त सैनिक किल्ला वरपरका स्थानअनमी जस्तैः नियमतपुर रे भाविचामी अचानक आक्रमण गरि सर्वसाधारणअनको सामूहिक हत्या गर्‍या थ्याः भणे सेनाले उक्त गाउँका थुप्रै घरअनमी आगजन तथा लुटपाट समेत गर्‍या थ्याः। दिवान अजिजुर रहमान रे एएनएम सलिक चौधरी सहित बङ्गलादेशको स्वतन्त्रता खिलाइ लडिरयाः ११ लडाकुअन नियमतपुरको यक प्रहरी थानामी घेरा लगायाः थ्याः जसका कारण त्याँ उपस्थित ६ राजाकारले (इसै क्षेत्रमी बसोबास गर्ने उर्दु मातृभाषा भयाः बङ्गलादेश विरोधी तथा पाकिस्तानी सेनाका समर्थकआ) हातहतियारसहित आत्मसमर्पण गर्‍या थ्याः। २४ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले रानीनगर उपजिल्ला अन्तर्गतको यक गाउँमी आक्रमण गरि ७८ जना सर्वसाधारणअनको सामूहिक हत्या गर्‍या थ्याः। १९७१ अगष्ट महिनामी पाकिस्तानी सेनाले मान्दा उपजिल्ला अन्तर्गत पर्ने पुकारिया गाउँमी अचानक आक्रमण गरि १२८ सर्वसाधारणअनको हत्या गरि यक झिक्क चिहानमी गाडिदियाः थ्याः। १४ अगष्ट १९७१ का दिन बङ्गलादेशको मुक्ति खिलाइ लडिरयाः लडाकुको सापाहार उपजिल्ला अन्तर्गत हापनिया सडकमी पाकिस्तानी सेना सवार सवारीसाधनमी बम प्रहार गर्‍या थ्याः जाँ ५ सेना मारियाः थ्याः। उक्त घटनाको फलस्वरूप पाकिस्तानी सेनाले उक्त घटना भयाः ठाउँको वरपर रयाः वस्ती तथा गाउँअनका थुप्रै सर्वसाधारणअनको सामूहिक हत्या गर्‍या थिए। १९ सेप्टेम्बर १९७१ का दिन पाकिस्तानी सेना रे बङ्गलादेशी लडाकु बीच प्रत्यक्ष गोली हानाहान तथा युद्ध भयाः थ्यो जाँ केही लडाकूअन सहिद भयाः थ्या। १५ अक्टोबरका दिन पाकिस्तानी सेना रे बङ्गलादेशी लडाकु बीच बदलगाछी उपजिल्ला अन्तर्गत कोला बन्दर भन्ने ठौर माइ प्रत्यक्ष गोली हानाहान तथा युद्ध भयाः थ्यो जाँ दर्जनौँ पाकिस्तानी सेना सहित दुई लडाकुको मृत्यु भयाः थ्यो। उक्त घटनाको केही दिन पश्चात् पाकिस्तानी सेनाले गदलगाछी उपजिल्लाको मोहनपुर गाउँका ११ सर्वसाधारणअनको वीभत्स हत्या गर्‍या थ्या। पाकिस्तानी सेनाले पछा यै जिल्लाको नितपुर बालियाचन्द पुल रे पोरशा उपजिल्लाको गङ्गुडिया क्याम्पसका वरपरको क्षेत्रअनमी सामूहिक हत्या रे आतङ्क मच्चायाः थ्याः। पाकिस्तानी सेनाले कोला, बन्दरपुर, मिठापुर, भालुबारा जस्ता गाउँहरूमा थुप्रै मान्सुको हत्या गरि घरटहरामी पूर्णतया आगजनी समेत गर्‍या थ्याः। नउगाँ सदर उपजिल्ला अन्तर्गतको पाहारपुर गाउँमी लै पाकिस्तानी सेनाले सर्वसाधारणअनको सामूहिक हत्या गर्‍या थ्याः। पाकिस्तानी सेनाले १४ सर्वसाधारणअन लाइ धामोइरहाट उपजिल्लामी आगो लगाई हत्या गर्‍या थ्याः। पाकिस्तानी सेना रे बङ्गलादेशी लडाकु बीच धामोइरहाट उपजिल्लामी युद्ध भयाः थ्यो जाँ २५ सेना सहित २ बङ्गलादेशी लडाकुको ज्यान गयाः थ्यो। पाकिस्तानी सेना रे बङ्गलादेशी लडाकु बीच रङ्गमाटी, गाङ्रा,कुलफटपुर जस्ता स्थानअनमी प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ दुवै पक्षका थुप्रै लडाकुअनको मृत्यु भयाः थ्यो।[६][७][८]

जनसाङ्खिकि सम्पादन

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यै जिल्ला कुल जनसङ्ख्या २३,९१३,५५ रयाः छ जसमध्ये पुरुषको जनसङ्ख्या १२,२८२,५३ छ भणे महिलाको जनसङ्ख्या ११,६३१,०२ रयाः छ। यै जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रयाः छ। धर्मका आधारमी यै जिल्लामा इस्लाम धर्मका मान्सुअनको जनसङ्ख्या २०,६२६,१६ रयाः छ भणे हिन्दु धर्मको जनसङ्ख्या २,५६५,९६ छ। त्यस्तै गरि बौद्ध धर्मको जनसङ्ख्या १४,३१३, इसाई धर्मको ३३६ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या ५७,४९४ रयाः छ। यै जिल्लामा सन्थल, मुण्डा,अराँव आदि जनजातिअन बसोबास अद्दान।[९]

अर्थतन्त्र सम्पादन

यै जिल्लाको कुल क्षेत्रफल २५ लाख वर्ग किलोमिटर रयाः छ रे यै जिल्ला लगभग सब्बै मान्सुअन कृषिक हुन्। यै जिल्लामा मुख्यतया कोदो, जुट, मकै, उखु, तोरी, गँहु, आलु, प्याज, भेन्टा आदि उत्पादन हुनान। सन् २००९-१० सम्म यै जिल्लामी १३,५८४,३२ मेटि्रक टन गँहु उत्पादन भयाः थ्यो। यै जिल्ला हाल धान उत्पादन गर्ने जिल्लाअनको उच्च सूचीमी पर्छ रे याँ भौती मात्रमी धान कुट्ने मिलअन रयाः छन्। [१०]

यै जिल्लाको मुख्य आय श्रोतको बाटो भन्या कृषि रे खेती हो जस माइ जिल्लाकै ७४.२९% मान्सुअनको संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै २.४५% मजदुरी, व्यापार रे उद्योगमी १.०३%, वाणिज्यमी ९.८९%, सञ्चार रे यातायातमी २.७४%, रेमिटेन्समी ०.२१%, सरकारी कार्यलयअनमी ४.४५% ,धर्म सेवामी ०.१२% रे अन्यमी ४.५२% रयाः छन्।[११]

शिक्षा सम्पादन

यै जिल्लाको कुल साक्षरता दर ४४.४% रयाः छ जसमध्ये पुरुषको साक्षरता दर ४९.४% छ भणे महिलाको साक्षरता दर ३९.१% रयाः छ। यै जिल्लामी १ कानुन विषयको क्याम्पस, ४५ क्याम्पस, ५८४ माध्यमिक विद्यालय, १० प्राविधिक विद्यालय, १३४२ प्राथमिक विद्यालय, २२ सामुदायिक विद्यालय, २३ बाल उद्धान केन्द्र रे २४४ मदरसाअन रयाः छन्; यै उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाअन यै प्रकार छन्; धामइरहाट एमएम डिग्री क्याम्पस (सन् १९७०), मान्दा मोमिन शाहाना डिग्री क्याम्पस (सन् १९७०), नियमतपुर डिग्री क्याम्पसमा (सन् १९८०), नउगाँ सरकारी क्याम्पस (सन् १९६२), महादेवपुर सरकारी क्याम्पस (सन् १९६७), मोला आजाद स्मारक क्याम्पस (सन् १९६८), नउगाँ सरकारी बिएमसी महिला क्याम्पस (सन् १९७२), शेर-इ-बाङ्ला क्याम्पस (सन् १९७२), बदलगाछी सरकारी क्याम्पसमा (सन् १०७२), सापाहमर सरकारी क्याम्पस (सन् १९७३), दुबालहाटी राजा हरानाथ उच्च विद्यालय (सन् १८६४), नगर कुसुम्बा बहुभाषिक उच्च विद्यालय (सन् १८८२), नउगाँ केडी सरकारी उच्च विद्यालय (सन् १८८४), मियानाम बहुभाषिक उच्च विद्यालय (सन् १८९५), भीमपुर बहुभाषिक उच्च विद्यालय (सन् १९०१), धामोइरहाट सोफिया पाइलट उच्च विद्यालय (सन् १९०४), नउगाँ पिएम उच्च विद्यालय (सन् १९०९), मान्दा एससी पाइलट उच्च विद्यालय (सन् १९१०), कामता एसएन उच्च विद्यालय (सन् १९१३), हामिदपुर जितालाल उच्च विद्यालय (सन् १९२३), चकला बहुभाषिक उच्च विद्यालय (सन् १९१४), नउगाँ जेला विद्यालय (सन् १९१७), कृतिपुर बहुभाषिक उच्च विद्यालय (सन् १९२१), नउगाँ केन्द्रीय कन्या उच्च विद्यालय (सन् १९२६), धामइरहाट सदिक्की फजिल मदरसा (सन् १९७४) आदि।[१२]

प्रशासन सम्पादन

प्रशासकीय नउगाँ उपविभाग राजशाही जिल्लाको स्वामित्वमी सन् १८७७ माइ स्थापना गरियाः थ्यो। यै उप-विभाग लाइ सन् १९८४ माइ जिल्ला रुपमी स्थापित गरियाः थ्यो। यै जिल्लामी हाल ११ वटा उप-जिल्लाअन रया छन् जसमध्ये नियमतपुर सब है झिक्को (४४९.१० वर्ग किलोमिटर) उपजिल्ला रुपमी रयाः छ जसले जिल्लाको कुल क्षेत्रफल मध्य १३.०७% ओगट्या छ भणे बदलगाछी सब है नानो (२१३.९८ वर्ग किलोमिटर) उपजिल्ला हो। नउगाँ जिल्लाका उपजिल्लाअन यस प्रकार छन् :

  • आत्राइ उपजिल्ला
  • बदलगाछी उपजिल्ला
  • धामोइरहाट उपजिल्ला
  • मान्दा उपजिल्ला
  • महादेवपुर उपजिल्ला
  • नउगाँ सदर उपजिल्ला
  • नियामतपुर उपजिल्ला
  • पत्नीतला उपजिल्ला
  • पारशा उपजिल्ला
  • रानीनगर उपजिल्ला
  • सापाहार उपजिल्ला[१३]

केही प्रसिद्ध स्थलअन सम्पादन

पाहाडपुर सम्पादन

 

पाहाडपुर नउगाँ जिल्लाको जामालगञ्ज बठेइ ५ किलोमिटर पश्चिममी पड्ड्या यक सानो गाउँ हो जाँ सोमापुरा महाविहार मठका अवशेषअन उत्खनन गरियाः थ्यो। सातौँ शताब्दीको यै पुरातात्विक खोजले लगभग २ एकड (११०,००० वर्ग किलोमिटर) जग्गा क्षेत्र ओगट्याः छ। यै ठौर वरपर पाइएका अवशेषअनले चतुर्भुज आकार ओगट्या छ भणे यसको सम्पूर्ण स्थानअन ९०० फिट (२७० मिटर) भन्दा बढी मापन गरियाः छ भणे यसको उचाई १२ बठेइ १५ फिट (३.७ बठेइ ४.६ मिटर) रयाः छ। उत्तरमी विस्तृत प्रवेश द्वार साथ त्याँ उत्तरमी ४५ कक्षअन छन् रे अौर तीन पक्षमी प्रत्येक ४४ ४४, कुल १७७ कोठाअन रयाः छन्। पिरामिडल मन्दिरको वास्तुकला दक्षिण-पूर्वी एसिया, विशेष गरी म्यानमार रे जावा बठेइ प्रभावित छ। यै ठौर विशेषगरि अग्लो भयाः कारण यै ठौरको नाउँ अग्लो पहाड बठेइ राखियाः हो। [१४]

यै पुरातात्त्विक सम्पदा लाइ ऐल सङ्गहालय बनाइयाः छ। यै क्षेत्र बठेइ उत्खनन तथा पत्ता लाग्या सामग्रीअनले यै सङ्ग्रहालयको शोभा बढायाः छ। उत्खनन गरियाः सामग्रीअन राजशाही स्थित विरेन्द्र अनुसन्धान सङ्ग्रहालयमी लै सुरक्षित राखियाः छ।सङ्ग्रहालयको पुरातन वस्तुमा टेराकोटा पट्टिका, विभिन्न देवीदेवताअनको चित्र, माटोको वस्तु, सिक्का शिलालेख, सजावटी इट्टा, रे अन्य माटोका वस्तुअन सामेल छन्।

सोमापुरा महाविहारको ९ माइल पश्चिम-दक्षिण पश्चिममा हल्द विहारको पुरातात्विक क्षेत्र हो जुन अस्थायी रूपमी युनेस्कोको विश्व सम्पदा सूचीमी सूचीकृत गरियाः छ।[१५]

कुसुम्बा मस्जिद सम्पादन

 
कुमुम्बा शाही मस्जिदको एक तस्वीर

कुसुम्बा शाही मस्जिद (बङ्गाली: কুসুম্বা শাহী মসজিদ) बङ्गलादेशको नउगाँ जिल्ला अन्तर्गतको उपजिल्ला मान्दामा अवस्थित छ। यो मस्जिद आत्राइ नदिको पश्चिम किनारमा रहेको छ। यस मस्जिदको स्थापना सन् १५५८-५९ मा भएको थियो।

कुसुम्बा मस्जिदको नाउँ कुसुम्बा गाउँ बठेइ साभार गरियाः हो। यै मस्जिद लाइ बङ्गलादेशमी अफगान शासनको समयमी सुलेमान नाउँको उच्च पदका अधिकारीले निर्माण गर्‍य थ्याः। यै अन्तिम सूरी शासकअन मध्ये एकको अधिनमी निर्माण गरियाः थ्यो। यै मस्जिद बनाउनेको नाउँ घियसुद्दीन बहादुर शाह थ्याः। यद्यपि यै मस्जिद सुरी शासन अन्तर्गत निर्माण गरियाः थ्यो। यै मस्जिदमी प्रयोग भयाः वास्तुगत ढाँचा उत्तर भारतको पैलेको सुरी वास्तुकला बठेइ प्रभावित नभई छुट्टै प्रकारको थ्यो। यै मस्जिद लाइ बाङ्ला शैलीमी निर्माण गरियाः थ्यो। पूर्वी केन्द्रीय प्रवेशद्वारमी रयाः शिलालेखले मस्जिदको निर्माणको सन् १५५८-५९ मी भयाः भणी उल्लेख गरियाः छ।[१६]

सन्दर्भ सामग्री सम्पादन

  1. "Sub-national HDI - Area Database - Global Data Lab". hdi.globaldatalab.org (in अङ्ग्रेजी). Retrieved 2020-03-18.
  2. "नउगाँ जिल्लाको जानकारी". बाङ्लापिडिया.
  3. "नउगाँ जिल्लामा रहेका नदिहरू". माई नउगाँ.
  4. "नउगाँ जिल्लाको नक्सा". म्याप्स.
  5. "नउगाँ जिल्ला बठेइ ढाका सम्म". शोहोज.
  6. "नउगाँ जिल्लामा रहेका बङ्गलादेश मुक्ति युद्ध पनि बनाइएका सहिद स्मारक तथा ऐतिहासिक भवनहरू". टुरिष्ट प्लेसेस. Archived from the original on 2019-08-28. Retrieved 2019-10-09.
  7. "नउगाँ जिल्लाको पूर्ण जानकारी". आसाम इन्फो.
  8. "नउगाँ जिल्लाको इतिहास". नउगाँ डिस्ट्रिक इन्फर्मेसन.
  9. "नउगाँ जिल्लाको आधिकारिक वेबसाइट". नउगाँ डट जिओभी डट बिडी.
  10. "नउगाँ जिल्लाको जानकारी". विकि भिजुवल.
  11. "नउगाँ जिल्लामा कृषि". नउगाँ डटनेट. Archived from the original on 2019-08-28. Retrieved 2019-10-09.
  12. "नउगाँ जिल्लामा रहेका शिक्षण संस्थाहरू". गोभरिजल्ट डटबिडी. Archived from the original on 2019-08-27. Retrieved 2019-10-09.
  13. "नउगाँ जिल्लामी रयाः उपजिल्ला तथा गाउँअन". काबिरहाट.
  14. "नउगाँ जिल्ला सम्बन्धित श्रव्य दृश्यहरू". युट्युब.
  15. "नउगाँ मा रहेका केही पर्यटकीय स्थलहरू". द बाङ्लादेश. Archived from the original on 2019-08-27. Retrieved 2019-10-09.
  16. "नउगाँ जिल्ला". नउगाँ.

बाइल्ला सूत्रअन सम्पादन

  नउगाँ जिल्ला विकिभोएजबठे यात्रा गाइड