तुषारो ठन्डीका बेला रातको तापक्रम धेरै घटी हावामी रयाको वायु पानी बनी खस्न्या प्रक्रिया हो।ज्यादा ठण्डी भयाको स्थितिमा वायुमा रहेको वाफ कुहिरो मा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ। खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्।

(तुषारो परेको दृश्य)

सन्दर्भ सम्पादन