ढाँचा:क्या तमलाई थाहा छ
- ... स्याऊ (चित्रमी) संसारमी सवहै बढती उत्पादन हुन्या फल हो ।
- ... काँडे भ्याकुर नेपालमी मात्तर पाइन्या पंक्षी हो ।
- ... नेपालको पहिलो महिला विमान चालक रक्षा राणा हुन् ।
- ... कलियुग पौष कृष्ण औँसीबाट शुरू भएको मान्यता रहेको छ ।
- ... फूलपातीका दिन भित्र्याउने नवपत्रिकामा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, र जयन्ती पर्दछन् ।
- ... राजा गुणकामदेवले कान्तिपुर शहरको निर्माण गर्दा प्रतिदिन रू १ लाख रूपियाँ खर्च गरी १८ हजार घरहरूको निर्माण गराएका थिए ।
- ... हिरोशिमामा प्रथम अणुबम बिस्फोट सन् १९४५ अगस्त ६ मा भएको थियो ।
- ... डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन् ।