- ... नेपालको सबैहै सुन्दर झरना रूप्से झरना (चित्रमी) म्याग्दी जिल्लामी पडुन्छ ।
- ... नेपालो राष्ट्रिय खेल भलिबल हो ।
- ... सूर्यलाई सिधा आँखाले हेद्दु नसक्दे चरो चील हो ।
- ... मैथली भाषा विश्वमा बढि बोलिने भाषाहरू मध्ये २६ औं स्थानमा छ ।
- ... एनसेल मोबाइल सेवाबाट विकिपिडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।
- ... अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर 'इ' हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर 'क्यु' हो ।
- ... जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो ।
- ... भण्डारखाल पर्व वि. स. १९०३ कार्तिक १२ गते भएको हत्याकाण्ड हो ।