डाक्टर जाकिर हुसेन ( ८ फरवरी, १८९७ - ३ मई, १९६९[१]) स्वतन्त्रता सेनानी एवं भारत को तेश्रो राष्ट्रपति तथा प्रथम मुस्लिम राष्ट्रपति थिए जसको कार्यकाल १३ मे १९६७ देखी ३ मे १९६९ सम्म थियो । डा. जाकिर हुसेन को जन्म ८ फरवरी, १८९७ ई. मी हैदराबाद, तेलंगाना को धनाढ्य पठान परिवार मी भएको थियो। केही समय पछि उनको पिता उत्तर प्रदेश मी रहन आएका थिए ।[२] केवल २३ वर्ष को अवस्था मी उनी 'जामिया मिलिया इस्लामिया विश्वविद्यालय' को स्थापना दल को सदस्य बने। जाकिर हुसेन भारत को तेश्रो राष्ट्रपति तथा प्रमुख शिक्षाविद थिए। उनी अर्थशास्त्र मी पीएच. डी की डिग्री को लागि जर्मनी को बर्लिन विश्वविद्यालय गए रे फर्किएर जामिया को उप कुलपति को पदमी पनि आसीन भए। १९२० मी उनले जामिया मिलिया इस्लामिया को स्थापना मी योगदान दिए तथा यसको उपकुलपति बने। उनको नेतृत्व मी जामिया मिलिया इस्लामिया को राष्ट्रवादी कार्यहरु तथा स्वाधीनता संग्राम को तर्फ झुकाव रह्यो । स्वतन्त्रता प्राप्ति को पश्चात उनी अलीगढ़ विश्वविद्यालय को उपकुलपति बने तथा उनकी अध्यक्षता मी ‘विश्वविद्यालय शिक्षा आयोग’ पनि गठित गरियो । यसको अलावा उनी भारतीय प्रेस आयोग, विश्वविद्यालय अनुदान आयोग, यूनेस्को, अन्तर्राष्ट्रीय शिक्षा सेवा तथा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सँग पनि जोडिरहे। १९६२ ई. मी उनी भारत को उपराष्ट्रपति बने। उनलाई वर्ष १९६३ मी भारत रत्नबाटी सम्मानित गरियो । १९६९ मी असमय देहावसान को कारण उनले आफ्नो राष्ट्रपति कार्यकाल पूरा गर्न सकेनन ।

डाक्टर जाकिर हुसेन
जाकिर हुसेन


कार्य काल
१३ मे १९६७ – ३ मे १९६९
उप राष्ट्रपति   शंकरदयाल शर्मा
पूर्ववर्ती सर्वपल्ली राधाकृष्णन
उत्तरावर्ती वराहगिरी वेंकट गिरी

जन्म
८ फेब्रुअरी १८९७ हैदराबाद, आंध्र प्रदेश, भारत
धर्म मुस्लिम

डॉ॰ जाकिर हुसेन भारत मी आधुनिक शिक्षाको सबभन्दा ठुलो समर्थकहरु मध्ये एक थिए रे उनले आफ्नो नेतृत्व मी जामिया मिलिया इस्लामिया को नामबाटी एक केन्द्रीय विश्वविद्यालय को रूप मी नयाँ दिल्ली मी त्यसलाई स्थापित गरे, जहाँबाट हजारौ विद्यार्थीले प्रत्येक वर्ष विभिन्न विषय मी शिक्षा ग्रहण गर्दछन। डॉ॰ जाकिर हुसेन ले बिहार को राज्यपाल को रूप रूपमी पनि सेवा गरे रे यस पछि उनी देशको उपराष्ट्रपति रहे तथा पछि उनी भारतको तेश्रो एवं प्रथम मुस्लिम राष्ट्रपति बने। डॉ ज़ाकिर हुसेन एक यस्तो मुस्लिम स्वतन्त्रता सेनानी हुन जो राष्ट्रपति पद सम्म पुग्न मी सफल भए ।


प्रारम्भिक जीवन रे परिवार सम्पादन

 
राष्ट्रपति एस. राधाकृष्णनबाटी भारत रत्न ग्रहण गर्दै हुसेन।

हुसेन सन् १८९७ मी हैदरावादमी जन्मेका थिए रे अफ्रिदी पश्तुन वंशका थिए, उनका पुर्खाहरू आधुनिक उत्तर प्रदेशको फर्रुखाबाद जिल्लाको कैमगञ्ज शहरमी बसोबास गरेका थिए। [३] [४] उनका बुबा, फिदा हुसेन खान, डेक्कन गए रे हैदराबादमी एक सफल कानूनी पेशा स्थापना गरे जहाँ उनी १८९२ मी बसे। हुसेनको आमा रे उनको विस्तारित परिवारका धेरै सदस्यहरू १९११ मी प्लेग महामारीमी मरे। [५]

सन् १९१५ मी, आफ्नो स्नातक पढ्दै गर्दा हुसेनले शाहजहान बेगमसँग विवाह गरे जसबाटी उनका दुई छोरीहरू, सईदा खान रे सफिया रहमान थिए। [६] [७]

 
१९६९ (बायाँ) रे १९९८ (दायाँ) हुसेनको सम्झनामी भारतीय हुलाक टिकटहरू।


राज्य सम्मान सम्पादन

सजावट देश मिति नोट सन्दर्भ
  पद्मविभूषण   भारत १९५४ भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान।
  भारत रत्न   भारत १९६३ भारत को सर्वोच्च नागरिक सम्मान।




यो पनि हेर्नु होस सम्पादन

सन्दर्भ सम्पादन