पैलो मेनु खोल्या

उत्तर प्रदेश भारतको सबै भन्दा ठूलो (जनसंख्याको आधारमा) प्रान्त हो। लखनऊ यई प्रदेशको प्रशासनिक रे विधायिक राजधानी हो र इलाहाबाद न्यायिक राजधानी हो। यई प्रदेशको अन्य महत्त्वपूर्ण शहरहरू हुन: आगरा, अलीगढ, अयोध्या, बरेली, मेरठ, वाराणसी ( बनारस), गोरखपुर, गाजियाबाद, मुरादाबाद, सहारणपुर, फैजाबाद, कानपुर। यईको छिमेकी प्रान्तहरू हुन: उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, दिल्ली, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ, झारखण्ड, बिहार। उत्तर प्रदेशको पूर्वोत्तर दिशामा नेपाल देश छ।

उत्तर प्रदेश
The Taj Mahal, a national symbol of India, is located in Uttar Pradesh
The Taj Mahal, a national symbol of India, is located in Uttar Pradesh
Coat of arms of उत्तर प्रदेश
Coat of arms
भारताः नक्शा मी उत्तर प्रदेशैः अवस्थिति
भारताः नक्शा मी उत्तर प्रदेशैः अवस्थिति
Location of उत्तर प्रदेश
Coordinates: 26°51′N 80°55′E / 26.85°N 80.91°E / 26.85; 80.91Coordinates: 26°51′N 80°55′E / 26.85°N 80.91°E / 26.85; 80.91
Country India
Statehood२४ जनवरी १९५०[१]
राजधानीलखनउ
जिल्लाअन75[२][३]
Government
 • Bodyउत्तर प्रदेश सरकार
 • राज्यपालराम नाईक[४]
 • मुख्यमन्त्रीयोगी आदित्यनाथ (भाजपा)
 • उपमुख्यमन्त्रीइनकेशव प्रसाद मौर्य (भाजपा)
दिनेश शर्मा (भाजपा)
 • Chief SecretaryRajive Kumar, IAS[५]
 • Director General of PoliceSulkhan Singh, IPS[६]
Area
 • Total२,४३,२९० km (९३,९३० sq mi)
Area rank४औँ
Population
(सन् २०११)[७][८]
 • Total१९,९८,१२,३४१
 • Rank1st
 • Density८२०/km (२,१००/sq mi)
Demonym(s)उत्तर प्रदेशी
भाषाअन[९]
 • आधिकारिकहिन्दी
 • और आधिकारिकउर्दू
Time ZoneUTC+०५:३० (IST)
UN/LOCODEIN-UP
Vehicle registrationUP XX—XX
HDIIncrease 0.5415 (medium)
HDI rank18th (2007-08)
GDP(2017-18)[१०]
Literacy
WebsiteOfficial Website
आगरा लै अवध लै संयुक्त प्रान्त, सन् १९०३

सन २००० मा भारतीय संसदले उत्तर-प्रदेशको उत्तर पश्चिमी (मुख्यतः पहाडी) भाग बाट उत्तराखण्ड प्रान्तको निर्माण गर्‍यो। उत्तर प्रदेशको अधिकांश हिस्साहरू सघन आबादी भएको गंगा रे यमुनाको मैदानहरू छन्। करीब १६ करोडको जनसंख्या भयाको उत्तर प्रदेश भारतको अधिकतम जनसंख्या भएको प्रदेश मात्र होईन अपितु यो विश्वकै सर्वाधिक आबादी भयाको उप राष्ट्रिय एकाइ हो। विश्वमा मात्र पाँच राष्ट्र चीन, स्वयं भारत, संयुक्त अमेरीका, इंडोनिशिया रे ब्राजीलको जनसंख्या उत्तर-प्रदेशको जनसंख्या भन्दा बढी छ।

उत्तर प्रदेश भारतको उत्तरमा स्थित छ। यो राज्य उत्तरमा नेपाल, तिब्बत दक्षिणमा मध्य प्रदेश, पश्चिममा हरियाणा, दिल्ली, राजस्थान तथा पूर्वमा बिहारले घेरियाको छ। उत्तर प्रदेशको राजधानी लखनऊ हो। यो प्रान्त २,३८,५६६ वर्ग किलोमीटरको क्षेत्रफलमी फैलियाको छ यहाँको उच्च अदालत इलाहाबादमा छ। झाँसी, लखीमपुर खीरी, वाराणसी, इलाहाबाद, फैजाबाद, आजमगढ, बरेली, मेरठ, मुज्जफरनगर, मुरादाबाद, गाजियाबाद, अलीगढ, गोरखपुर, सहारणपुर, मथुरा, नोएडा यहाँको मुख्य शहर हुन।

सन्दर्भअनसम्पादन

  1. "United Province, UP was notified in Union gazette on January 24, 1950", 'The New Indian Express', 2 May 2017. छाड्डिबार पुग्या मिति:4 May 2017.
  2. "Uttar Pradesh District", up.gov.in, Government of Uttar Pradesh, अन्तिम पहुँच १२ अप्रिल २०१७ 
  3. "List of districts in Uttar Pradesh", archive.india.gov.in, Government of India, अन्तिम पहुँच १२ अप्रिल २०१७ 
  4. "The Governor of Uttar Pradesh", uplegisassembly.gov.in, Uttar Pradesh Legislative Assembly , अन्तिम पहुँच १२ अप्रिल २०१७ 
  5. "Rajiv Kumar takes over as UP chief secretary", Times of India, २९ जुन २०१७, अन्तिम पहुँच १५ अगस्ट २०१७ 
  6. Goswami, Dev, सम्पादक (२२ अप्रिल २०१७), "Sulkhan Singh takes charge as new UP DGP, promises zero tolerance against cow vigilantism, 'gundagardi'", India Today, अन्तिम पहुँच १५ अगस्ट २०१७ 
  7. ७.० ७.१ ७.२ ७.३ "Social Demography", Government of Uttar Pradesh, अन्तिम पहुँच ३० अगस्ट २०१७ 
  8. "Statistics Of Uttar Pradesh", up.gov.in, Government of Uttar Pradesh, अन्तिम पहुँच १२ अप्रिल २०१७ 
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named 2011lang
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :0