घाउँके हावासील
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
Pelecaniformes
मौ:
Pelecanidae
वंश:
Pelecanus
प्रजाति:
P. philippensis
Binomial name
Pelecanus philippensis
जमेलीन्, १७८९

घाउँके हावासील हावासील प्रजाति माइ पड्ड्या यक प्रकारको ठूलो आकार भयाः पन्छी हो। यै प्रजातिको पन्छीको दक्षिण एसिया बठेइ दक्षिण पाकिस्तान, भारत रे इण्डोनेसियामी प्रजनन गर्ने गर्छ। यो पन्छी विशेषगरी ठूलो टापु रे तटीय क्षेत्रमी पाइन्यम अद्दछ। यै पन्छी लाइ टाढा बठेइ हेर्दा अरु हावासील जस्तै धेकिन्छ तर नजिक बठेइ नियाल्दा यो अरु भन्दा हल्का सानो, यैको ठुँड अरुको भन्दा छोटो हुन्छ रे यैको प्वाँख अरु हावासीलको तुलनामी फरक हुन्छ। केइ क्षेत्रअनमी यै पन्छीले मानव बस्ती नजिक यक ठूलो समूहमी गुण बनाउने अद्दान।

शारीरिक विवरण

सम्पादन
 
गुणमी बसिरयाः घाउँके हावासीलअन

घाउँके हावासील अन्य हावासील प्रजातिका पन्छी भन्दा सानो भएतापनि यो पन्छीको आकार ठूलोनै हुन्छ। यो पन्छीको लम्बाई 125–152 cm (49–60 in) हुन्छ भणे यक वयस्क घाउँके हावासीलको तौल 4.1–6 kg (9.0–13.2 lb) हुन्छ। यो पन्छी मुख्यतया सेतो भएतापनि यसको छाती, घाँटी र पुच्छर खैरो रङ्गको हुन्छ। यै पन्छीको लामो रे धब्बा भयाः ठुँड हुन्छ। यै पन्छीको चुच्चोको माथिल्लो भाग प्याजी हुन्छ भणे यैको ठुँडको चुच्चो पहेँलो हुन्छ।[] यै पन्छीको लामो रे तन्किने खालको घाँटी रे घाँटीमी यैको यक थैलो लै हुन्छ जाँ यसले माछाको भण्डार गर्ने काम गर्छ। यै पन्छीको खुट्टा हल्का पहेँलो रे खैरो रङ्गको हुन्छ। []

वितरण रे बासस्थान

सम्पादन

घाउँके हावासील मुख्यतया अन्य महादेशअनमी भन्दा एसियामी अधिक मात्रा माइ पाइन्नान। तर ऐल यो पन्छी एसियाका धेरै मुलुकमी आयाः गिरावट पछा यो ऐल भारत, श्रीलङ्का रे कम्बोडियामा अधिक मात्रा माइ पाइन्या अरियाः छ।

दक्षिण भारतमी रयाः अान्ध्र प्रदेशको कर्नाटक रे तमुल नाडुमी यै पन्छीले प्रजनन गर्ने २१ स्थलअा ऐल लोप भयाः छन्। इण्डोनेसियाको सुमात्रा टापुमी ऐल यै पन्छीको प्रजनन गर्ने अरियाः पाइयाः छ रे यी पन्छीअन दक्षिणपूर्वी एसियाको म्यानमार देशमी लै प्रजनन गर्ने अरियाः छन्। यै पन्छीअन नेपाल लगायत लाअोस रे भियतनाममी बसाइँसराइ गर्ने अरियाः पाइयाः छ। यी पन्छीअन मुख्यतया बसाइँसराइ गर्दैनन् तर खाना रे आहारा खिलाइ यिनअनले छोटो दुरी माइ बसाइँसराइ अद्दछ।

घाउँके हावासील मुख्यतया न्यानो सफा पानी भयाः कम गहिरो क्षेत्रमी बसोबास गर्ने गर्छ। यीनअन कहिलेकाँही ठूलाठूला नदीअनमी लै पाइन्नान। ठूलो नदी बाहेक यी पन्छीअन नदी, नाला, ताल रे तटीय क्षेत्रअनमी पाइन्नान।

संरक्षण स्थिति

सम्पादन

सन् २००७ बठेऊ घाउँके हावासील लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा खतरा नजिकको प्रजातिको रुपमी वर्गीकृत गरियाः छ रे यै लाइ आइयुसीएनको रातो सूची माइ लै सूचीकृत गरियाः छ।

सन्दर्भ सामग्रीअन

सम्पादन
  1. BirdLife International (2012). "Pelecanus philippensis". IUCN Red List of Threatened Species. Version 2013.2. International Union for Conservation of Nature. Retrieved 26 November 2013.CS1 maint: uses authors parameter (link) CS1 maint: ref=harv (link)
  2. McGregor, R C (1909). A manual of Philippine birds. Part 1. Bureau of Printing, Manila. pp. 208–210.
  3. Rasmussen, PC & JC Anderton (2005). Birds of South Asia: The Ripley Guide. Volume 2. Smithsonian Institution & Lynx Edicions. p. 49.

बइल्ला सूत्रअन

सम्पादन