खडकबहादुर सिंह पंचायत कालका भूमिसुधार मन्त्री हुन् । कैलाली कंचनपुर को नापी यिनकै पालामी भएको हो । टिकापुर क्षेत्रको विकास र योजना यिनैको पहलमि भएको मानिन्छ । यिनु कैलाली जिल्ला को आलाड भन्ने स्थान्मी जन्मेका हुन् । दाङ्ग जाने बेला यिनी गाडी दुर्घटना मि बितेका हुन् ।राजा महेन्द्रका निकै विश्वासिला मान्छ हुन् ।यिनारो परिवार कैलाली जिल्ला को अलाड़ गाउँ रे मालको जोनपुर मजगाउँ तिर छन् कोहि धनगडी तिर बस्ताहन । यिनु शौनक गोत्रका सिंह हुन् । ठकुरी कुलकै हुन् । नाउँ चलेका मान्छ हुन् । कत्यूरी राजा का अलड़े भाई भित्तरका खड्कबहादुर सिंह आफ्ना पालाका ठुला मान्छ थे ।[१][citation needed] चन्द राजा संग यिनको ब्याबरो हुन्छ ।[२]

कैलाली जिल्लाको टिकापुर पार्कमि बनेको खडकबहादुर सिंह को सालिक तक यो हो ।

पंचायत सरकारले डोटी तथा अईलका दिन कैलाली अलाड़ जन्मथलो भएका मन्त्री खडक बहादुर सिंहको पाला मि २०२१ सालमि कैलालीमा रे २०२४ सालमि कन्चनपुरमि जग्गा नापी गरेको हो ।[३][citation needed] जग्गा नापी गरिबर जैले जति जोत खन गरेर जग्गा बनाएको थियो, त्यो उसैको नाममि दर्ता गरिदियो । यै पछि तिनु कैलाली कन्चनपुरका थडुवा(थारु ) सबै जग्गा धनि बनेका हुन् । जग्गा धनि पुर्जा भएका नागरिक बनेका हुन् । यही जोतेको हुनाले यहाँको आदिवासी हुन् भनेर भन्नु नैहुनु इतिहासलाई बंग्याउँनु पनि गलत हो । त्यो भन्दा पुरानो इतिहास पनि हेद्दु पडड छ । कैलाली कन्चनपुरमा जग्गा नापी गराउँने पन्च मन्त्री खडक बहादुर सिंहले टिकापुर पार्कको व्यवस्था गरेका हुन् । यी पन्च मन्त्री, राजा महेन्द्र र पंचायतका निकै बफादार मान्छ थे । यिनको रचनाको पन्च गीत ईसो थ्यो । [४][citation needed]

कैलाली कंचनपुर पनि नक्सामी तक यो हो
  • गाउँपन्च ,जिल्लापन्च, अञ्चलपन्च अनि |
  • राष्ट्रिय पंचायत हो चार तहले बनि ||
  • गाउँ घरको विकास होला भन्ने सबै जानी |
  • सरकारपनि खडाभयो पन्चमध्ये छानी ||
  • आहाकति दरिलो ,अहाकति हरिलो पन्चैकोसरकार |
  • ए बैनी ढुंगाफुटाल, हो दाजु फरुवा उचाल, मेची महाकाली मुलबाटो निकाल |
  • यो बाटोले पिरतीको मूलफुटाउला, छरिएका नेपालीको भेट गराउला
  • इलामको कान्छा तन्नेरीले,बैतडीको कोइ कान्छीको मन उडाउला ,ए बैनी ढुंगाफुटाल, ओ दाजु फरुवाउचाल... यो उनको जनजागरणको गीत थियो |

खडकबहादुर सिंहका परिवारका चिनिएका मान्छ सम्पादन

अईल चिनिने र जनिएका ठूला मान्छ यिनु हुन् । अईलका प्रमुख जिल्ला अधिकारी (सी डी ओ ) श्री बिनोद प्रकास सिंह अजेलका/ अईलका नेपाल पुलिसका एसपी श्री अशोक सिंह राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता श्री गजेन्द्र बहादुर सिंह नेपाली कांग्रेसका नेता समाजसेबी श्री लालबहादुर सिंह ,श्री रोज बहादुर सिंह

यो लै हेर सम्पादन

सन्दर्भ सामग्रीअन सम्पादन

  1. खड्कबहादुर सिंह संग संगत गरेका र उनलाई जान्ने बुद्दे मान्छ अनुसार
  2. त्यै ठाउँ मी जाईबर खडक बहादुर सिंह को बारेमी त्यहाँ का मान्छ सोधी बर थाहा पाई लेखेको
  3. स्थानीय जान्ने बुझेका मान्छ को भनाई रे कैलाली कंचनपुरको मालपोत /नापी कार्यालयको जानकारी अनुसार
  4. डोटी राज्यसंग कैलाली कंचनपुरको इतिहास / लेखक वैदिक आर्यन ठकुरी , खडकबहादुर सिंह संग-संगै संगत भएका डोटी घंगालका धन बहादुर मल्लको सम्झना मी रहेको र उनीसंग सम्पर्क गरि लेखेको