किडल डटको यक वेब खोज इञ्जिन तथा अनलाइन विश्वकोश हो जसले नाना बालबालिकाअनका लागि सुरक्षा माइ जोड दिएको छ। यो गुगल अनुकूलन खोजीद्वारा सञ्चालित छ रे यैले सुरक्षित खोजी माइ थप छनौटअनको प्रयोग अद्दछ। प्रयोगकर्ताले खोजी उपकरणपट्टी माइ शीर्षकअनको प्रविष्ट गर्दछन्, रे किडलले यैको खोजीलाई क्रमबद्ध अद्दछ। यैको पहिलो तीन परिणामअन बच्चालाई पढ्नका लागि उपयुक्त हुन्छ रे साथसाथै यो सजिलो पठन तहको लागि लै उपयुक्त हुन्छ। सन् २०१६ माइ यैको सार्वजनिकको बेला माइ यो यौनिकताका सम्बन्ध माइ केहि खोजी सर्तहरू माइ अवरुद्ध पुर्‍याएको माइ आलोचना गरिया: थ्यो रे त्यस पछा यैले त्यसलाई फुकुवा अरेको थ्यो।

किडल
Kiddle
साइट को किसम
वेब खोज इञ्जिन
मी उपलब्धअङरेजी
युआरएलwww.kiddle.co
अलेक्सा श्रेणिIncrease २२,८६६ [१](विश्वव्यापी, ६ अक्टोबर २०१९)
दर्ताचाहिँदैन

इतिहास सम्पादन

 
सन् २०१४ मा किडलको लोगो

डोमेन सन् २०१४ मा दर्ता गरिया: थ्यो।[२] बनावटकर्ताअनले यैको डोमेन नाम डटको छनौट गरेका थिए रे त्यो बच्चाहनका लागि मात्तरी रह्याको जनाएका थिए।[३] किडल सन् २०१६ माइ सामाजिक सञ्चार माध्यम माइ भौती लोकप्रिय बनेको थ्यो रे यैले केही समयको लागि केहि शब्दअनलाई अवरुद्ध गर्याको थ्यो।[४]

ढाँचा सम्पादन

किडलले तिनीअनको पृष्ठहनको लागि बाह्य अन्तरिक्ष विषयवस्तुको प्रयोग अद्दछ।[५] यो हेर्दा गुगल अनुकूलन खोज जस्तो घेखिन्छ। प्रयोगकर्ताले यै विषय माइ प्रवेश गरे पछा किडलले खोज परिणामअन प्रस्तुत अद्दछ, पैलो तीन परिणामअन सुरक्षित मानिन्छन् रे विशेष गरी बालबालिकाअनका लागि लेखिएको हुन्छ। किडललाई सम्पादकअनद्वारा जाँच गरिएको छ। अर्को चार सुरक्षित साइटहरू विशेष रूपमा बालबालिकाअनका लागि लेखिएको थिएन, तर यसलाई पूर्ण रूप माइ बाल मैत्री भाषा माइ प्रस्तुत गरिएको थियो। आठौं परिणाम रे यसबाहेक अरू केहि सुरक्षित साइटहन वयस्कअनका लागि लेखिएका छन् तर यो बालबालिकाहरूका लागि बुझ्न कठिन छ। प्रस्तुत परिणामहन गुगल सुरक्षित खोजीको माध्यमद्वारा छनौट गरीएका छन्। [५][३]

यदि प्रयोगकर्ताले खराब मानिएका शब्दअनको खोजी गर्छन् भने एउटा यन्त्रमानवको तस्वीर प्रदर्शित हुन्छ जसले प्रयोगकर्तालाई पुनः प्रयास गर्न आग्रह अद्दछ।[२]

केपिडिया सम्पादन

किडल विश्वकोश (केपिडिया) यक अनलाइन ज्ञानभँडार हो जून मिडियाविकिद्वारा सञ्चालित छ। यो तिनीहनको खोज इञ्जिनबाट उपलब्ध छ। यसले ७,००,००० भन्दा बढी लेखअन सूचीबद्ध अद्दछ जून विकिपिडियाबाट चयन गरिएका सामग्री रे तथ्यहरू माइ आधारित छ जुन बालबालिकाअनका लागि लेखिएको छ। किडलले विद्यालय गृहकार्य मद्दत रे सामान्य शिक्षाको लागि यसको केपिडियालाई शैक्षिक स्रोतको रूप माइ स्थान प्रदान अद्दछ।[६][७]

आलोचना सम्पादन

सन् २०१६ मा, किलडलाई समलिङ्गी रे यौन शिक्षा" भन्ने वाक्यांशहरूलाई प्रतिबन्ध गरेका कारण यसलाई आलोचना गरिया: थ्यो, जसको बारे माइ थाहा पाउनु बाह्र वर्षको उमेरको लागि ठीक हुने तर पाँच वर्ष ठिक नहुने उनीअनको दावी रह्याको थ्यो।[८][९] उनीहरूले "अन्तरलिङ्गी", र "उभयलिङ्गी" शब्द पनि प्रतिबन्धित गरेको थियो।[१०] सार्वजनिक नाराको कारण, किडलले उक्त शब्दअनलाई फुकुवा गर्ने घोषण अरेको थ्यो।[११]

सन्दर्भ सामग्रीअन सम्पादन

  1. "किडल डटकम, साइटको जानकारी". अलेक्सा इण्टरनेट. Archived from the original on 2019-07-27. Retrieved ६ अक्टोबर २०१९. line feed character in |title= at position 5 (help); Check date values in: |accessdate= (help)
  2. २.० २.१ क्लिनम्यान, जो (१ मार्च २०१६). "'Safe' search engine blocks common words". Retrieved २३ जनवरी २०१९ – via बिबिसी. Check date values in: |accessdate=, |date= (help)
  3. ३.० ३.१ "About Kiddle - visual search engine for kids using Google Safe Search". किडल डटको. Retrieved २०१९-०१-२१. Check date values in: |access-date= (help)
  4. कोनोल्ली, अमाण्डा (२०१६-०३-०१). "'Child-friendly' search engine Kiddle is promoting ignorance". द नेक्स्ट वेब (in अमेरिकी अङरेजी). Retrieved २०१९-०४-०९. Check date values in: |access-date=, |date= (help)CS1 maint: unrecognized language (link)
  5. ५.० ५.१ कियाटिङ, लरेन (२०१६-०२-२५). "Kiddle Search Engine Is The Google For Kids". टेक टाइम्स (in अङ्ग्रेजी). Retrieved २०१९-०१-२१. Check date values in: |access-date=, |date= (help)
  6. "बालबालिकाहरूको विश्वकोशको तथ्य". किड्स डट किडल डटको. Retrieved २३ जनवरी २०१९. line feed character in |website= at position 6 (help); Check date values in: |accessdate= (help)
  7. नाभारो, फ्रान्सीस; कोम; अो डटकम. "7 search sites to use other than Google". द किम कोमाण्डो सो (in अमेरिकी अङ्ग्रेजी). Retrieved २०१९-०१-२१. Check date values in: |access-date= (help)CS1 maint: unrecognized language (link)
  8. क्लिनम्यान, जो. "'Safe' search engine blocks common words", बिबिसी समाचार, २०१६-०३-०१. (in बेलायती अङ्ग्रेजी)
  9. कोनोल्ली, अमाण्डा (२०१६-०३-०१). "'Child-friendly' search engine Kiddle is promoting ignorance". द नेक्स्ट वेब (in अमेरिकी अङरेजी). Retrieved २०१९-०१-२१. Check date values in: |access-date=, |date= (help)CS1 maint: unrecognized language (link)
  10. ग्रिफिन, एण्ड्र्यु (२०१६-०२-२९). "The 'child-friendly Google' bans swearwords like bisexual and transgender". द इण्डिपेण्डेण्ट (in अङ्ग्रेजी). Retrieved २०१९-०१-२१. Check date values in: |access-date=, |date= (help)
  11. "Kid-friendly search engine Kiddle unblocks 'inappropriate' words after backlash". पिक्स११ डटकम. ५ मार्च २०१६. Retrieved २३ जनवरी २०१९. Check date values in: |accessdate=, |date= (help)

बाइल्ला सूत्रअन सम्पादन