अप्रिल फूल दिवस
अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमी मनाइन्छ। नेपालीमी 'फुल'लाई "मूर्ख" भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमी सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।
अप्रिल फूल दिवस | |
---|---|
An "April Fool" hoax in Copenhagen, Denmark in 2001, featuring its new metro |
सङ्क्षिप्त इतिहास
सम्पादनपहिला पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो ! मानिसहरु जनवरी १ लाई होइन अप्रिल १ लाइ नै 'न्यु एअर इभ' मान्दथे । पछि केही बुज्रूकले आन्दोलन गरे रे जनवरी लाई पहिलो महिना माने रे ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे रे अप्रिल फुलको सुरूवात भयो ।
बाह्य कडीहरू
सम्पादनविकिमिडिया कमन्समैं April Fools' Day समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |