२०७२ नेपाल नाकाबन्दी

२०७२ नेपाल नाकाबन्दी नेपाल को इतिहासमी बहुतै ठुलो आर्थिक रे मानवीय संकट निम्त्यायाको घटना हो। यई घटनालाई नेपाल सरकारले भारत ले अघोषित रुपमी (विसं २०७२/०६/०६ (२३ सेप्टेम्बर १०१५) देखि ) लगायाको नाकाबन्दी भनी परिभाषित गरिरइथ्यो।

पृष्ठभूमि सम्पादन

नेपाल सरकारले जारी गर्याको संविधान को विरोधमी मधेस मि तनाव उत्पन्न भयो। मधेसी मोर्चाले जारी संविधान को विरोध स्वरुप सरकार विरुद्ध आन्दोलन सुरुवात गरे। यई समस्यालाई कारण देखाइभर भारत ले सिमाक्षेत्र बाटी आयात निर्यात हुन्या बस्तुमी रोकावट गरिदियो। विशेषगरी अौषधी रे पेट्रोलियम पदार्थ नेपाल भित्रिन नसक्या पछि नेपाल भरी जनजीवन मी हाहाकार मच्चिरइथ्यो।

सन्दर्भ सम्पादन