बैशाख १ गते बैशाख महिनाको प‌लो दिन हो । यो दिन विक्रम संवत् अनुसारको नयाँ वर्ष हो साथै वर्ष शुभारम्भ दिन हो । यै दिनलाई नेपालीअनले देश तथा विदेशमी नयाँ वर्षको यक चाडका रूपमी मनाउने गड्याछन् । यो दिन नेपालका धेरै ठाउँमी नयाँ वर्षको नाममी मेला, महोत्सव, विभिन्न सांस्कृतिक तथा विविध खेलकुद कार्यक्रमअन आयोजना हुन्या गड्यान्छन् । साथै यो दिन नेपाली समुदायको यक सामान्य पर्वका रूपमी रह्याको छ ।

नयाँ २०७१ सालको लागि शुभकामनमी पोष्टकार

बैशाख १ गतेको आधारमी रह्यार वर्ष भरिको पात्रो बनाउन्या गरिन्छ।

घटनाअन सम्पादन

 
राणा कालिन अन्तिम प्रधानमन्त्री मोहन शमशेर जुन २००५ बैशाख १ गतेदेखि प्रधानमन्त्री भयाको थ्यो:।
  • वि.स. २०१८ सालमी तत्कालीन राजा विरेन्द्रले नेपाललाई १४ अञ्चल ७५ जिल्लामी विभाजन भयाको थ्यो:।
  • वि.स. २०५६ देखि कान्तिपुर दैनिक १२ पृष्ठ प्रकाशन हुन थाल्या थ्यो। यस अघि कान्तिपुर ८ पृष्ठमा प्रकाशन हुन्या गर्दथ्यो:।
  • वि.स. २०६१ बैशाख १ गतेदेखि नेपाल टेलिफोन कम्पनीका रूपमी स्थापित भयाको थ्यो:।
  • २०६३ बैशाख १ को दिन सात राजनीतिक दलद्वारा यक अपिल जारी भयाको थ्यो:।
  • तत्कालीन नेपालमी ६८ डिभिजन सहकारी कार्यालय रहेकोमी २०६१ बैशाख १ गते देखि ती कार्यालयअनको बदलामी यक वा सो भन्दा बढी जिल्ला कार्यक्षेत्र भयाको ३८ डिभिजन सहकारी कार्यालयको स्थापना भयाको थ्यो:।
  • २०४२ साल बैशाख ०१ गतेका दिन नेपाला आधिकारिक समय कञ्चनजंघा हिमाललाई आधार मानि बनाइयाथ्यो:।

जनमअन सम्पादन

  • लय संग्रौला (वि.स. २०१३ बैशाख) : साना पर्दाका चलचित्र तथा टेली शृङ्खलाका निर्देशक हुन ।
 
चितवनको एउटा कार्यक्रममा गित गाउदै २०४४ बैशाख ०१ गते जन्म्या प्रकाश तिम्सिना

मृत्यु तिथि सम्पादन

पर्व र उत्सवहरू सम्पादन

  • सूर्यले पृथ्वीको परिक्रमी बैशाख १ गते पूरा गरेको विश्वासमी पनि यो दिन बिसु पर्व मनाइन्छ ।

अन्य सम्पादन

  • अलपेश्वर गुफा स्थानीय युवाअनकी सक्रियतामी वि.स. २०६४ साल बैशाख १ गते पत्ता लागियाथ्यो:|

यो पनि हेर सम्पादन

सन्दर्भ सामाग्रीअन सम्पादन

बाहिरका सूत्रहरू सम्पादन