स्याडी गाउँ विकास समिती

स्याडी गाउँ विकास समिती बझाङ मि रयाका गाउँ विकास समितीन मध्येको एक गाउँ विकास समिति हो । यो बित्थड चिर गाउपालिका माइ गाभिया छ। या विभिन्न देवि देवता का मन्दिर छन् । यिन माइ खुल्मौर मा पवित्र हिन्दु केदार नाथ को पुरानो मन्दिर छ। स्याडी मा भगवती को मन्दिर छ जहाँ असोज मा ठूलो मेला (द्याची) लाग्दोछ। भाराभिड मा महादेव को मन्दिर लै बित्थड मा बित्थडी महाकालीका को मन्दिर छ। बित्थडी महाकाली को मुख्य पुजा भने खुल्मौर को केदार संगै को मन्दिर मा मात्र हुन्छ। बलि दिनु परे मात्र बित्थड को मन्दिर मा पुजा हुन्छ ।

यी पन हेर्या सम्पादन