सुसन डायना वोज्सिकी (अङरेजी: Susan Wojcicki, जन्मः जुलाई ५, १९६८) एक अमेरिकन प्रविधिक अधिकृत हुन् । सन विश्वको सबैहै ठूलो भिडियो शेयरिंग प्लाटर्फम युट्युबकी प्रमुख कार्यकारी अधिकृत हुन् ।

सुसन वोज्सिकी, २०१३