कर्णाली अञ्चलमी रया यो उपत्यका ऐतीहासीक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली अञ्चल तथा जुम्ला जिल्ला को समेत सदरमुकाम हो । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रयाको यई उपत्यकाको भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्किया छ । ऐतीहांसीक बजार भयापनि हवाइ सम्पर्क मात्र भयाको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यका संग कर्णाली राजमार्ग मार्फत जोडीयाको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ ।

सन्दर्भ सम्पादन