पार्क जि-साङ्ग (जन्म डिसेम्बर ३१, १९७७), हाङ्गुल: 박재상, हान्जा: 朴載相, साइ को नामले प्रख्यात (कोरियन: 싸이, IPA: [s͈ai]; /ˈsaɪ/ sy), पिएसवाई, एउटा दक्षिण कोरियाली गायक, गीतकार, गीत निर्माता, र्यापर हुन् । पिएसवाई आफ्नो घरेलु भिडियोहरूका कारण जानिन्छन् रे उनलाई अन्तर्राष्ट्रिय रूपमी उनको सबैहै चर्चित साङ्गितिक भिडियो "गङ्नम स्टाइल"को कारण मानिसहरू उनलाई मन पराउछन् ।

पार्क जि-साङ्ग