सन्तोषी धामी द्वन्द्वकालका समयमी बेपत्ता बनाइयाकी एक जना माओवादी नेत्री हुन् । उनरो जन्म २०४६ साल पुस १४ गतेका दिन सिन्धुली जिल्लाको शीरथौली गाविस वार्ड नं.१ डकाहमी भयाऽ हो । उनरा बाबाको नाम विर्जु धामी रे ईजाको नाम लहरेवती धामी हो । १४ वर्षीया सन्तोषी धामीलाई २०६० कार्तिक १९ गते भिमानस्थित सुरक्षा चेकपोष्टका सुरक्षाकर्मीले गिरफ्तार गरीबर बेपत्ता बनाया । पीडितको अवस्था हालसम्म अज्ञात रह्याको छ । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ रु. १००००० क्षतिपूर्ति उपलब्ध गराया‌‍ऽ थ्यो । [१]

यो लै हेर सम्पादन

तेजमान विश्वकर्मा

सन्दर्भ सामग्रीअन सम्पादन