शिवप्रसाद तिवारी

शिवप्रसाद तिवारी द्वन्द्व कालका समयमी शहिद भयाऽ एक जना माओवादी कार्यकर्ता हुन् । उनरो जन्म २०१२ साल बैशाख १ गतेका दिन बाँके जिल्लाको पुरैनी गाविस वार्ड नं. २ नहरपुरुवामी भयाऽ हो । उनरा बाबाको नाम चन्द्रिकाप्रसाद तिवारी रे ईजाको नाम विधावती वाहुनी हो । उनरी पत्नीको नाम ज्योतिप्रभा कुमारी वाहुनी हो । उनरा २ चेला रे २ चेली छन् । ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌५० वर्षीय शिवप्रसाद तिवारीको २०६२ साल साउन २९ गते माओवादीलाई संरक्षण दियाको आरोपमी प्रतिकार समूहका व्यक्तिले लक्ष्मणपुर गाविस ९ गंगापुरमी तरवारले हानिबर हत्या गर्या । तिवारीका दुवै हात रे दुवै खुट्टा काटिबर शरीरका अन्य भागमी समेत धारिलो हतियारले हानीबर हत्या गर्याका उनरा परिवारले भण्या । हत्या गरी लास गंगापुर गाँउ नजिक बाटामी फालेपन घरपरिवारलाई प्रतिकार समूहका व्यक्तिहरूले हेर्न जान दियानन् । त्यै दिन प्रतिकार समूहले उक्त ठाँउमी नरैनापुर गाविसका माओवादी कार्यकर्ता रामपारश शर्मासमेत पाँच जनालाई सँगै हत्या गर्याऽ थिया । हत्या गरियाका तीन जना महिला भाहिर जिल्लाका भयाका शिवप्रसादका चेला दुर्गा तिवारीले भण्या । आश्रितअनका जिविकोपार्जनका निउती जिल्ला प्रसाशन कार्यालय बठेइ रु. ५००००० क्षतिपुर्ती उपलब्ध गराइयाऽ थ्यो ।[१]

यो लै हेर सम्पादन

रतन परियार

सन्दर्भ सामग्रीअन सम्पादन