शान्ति ठटाल प्रसिद्ध गायिका रे नेपाली फिल्मकी पहिलो महिला संगीतकार हुन्।[१] उनले २०० भन्दा बढी गीतहरूमी संगित दिएकी छिन्।[२] उनी सिक्किमको सांस्कृतिक विभागको निर्देशकबाटी निवृत्त भएकी हुन्। उनी सिक्किममी बसेर नृत्यनाटिका रे गीतिनाटिकाहरूमी व्यस्त हुन्थिन्।[३]

शान्ति ठटाल
जन्मशान्ति ठटाल
१९३८
दार्जिलिङ, भारत
नागरिकताभारतीय
पेशासंगीतकार, गायिका,कलाकर्मी
जिवनसाथीअविवाहित

जन्म रे शिक्षा सम्पादन

उनको जन्म सन् १९३८ मी दार्जिलिङमी मनु सिंह ठटाल रे चन्द्रमाया ठटालको कोखबाटी भएको हो। उनले शुरुमा शिब प्रशाद सिंह रे भानु घोशसँग संगित सिकिन्। [४]. उनले दार्जिलिङसेन्ट टेरेसा स्कुलमी शिक्षा सुरु गरेर कोलकाताबाटी संगितमी स्नातक गरिन्।[३]

संगितयात्रा सम्पादन

दार्जिलिङमा भिआइपी मान्छेको सवारी हुँदा सभा-समारोहमी स्वागत गीत गाउने चलन हुन्थ्यो रे उनले १८ वर्षको उमेरतिर नै धेरैजसो अवसर पाउँथिन्। स्वागत गीतहरूबाटी आफ्नो गायनलाई प्रमाणित गरेपछि उनको दायरा नाटकहरूका पार्श्व गायन हुँदै फराकिलो भएको हो। सन् १९५७ मी कोलकाताको रविन्द्र भारती विश्वविद्यालयको एकेडेमी अफ डान्स, ड्रामा, म्युजिक एन्ड फाइन आर्ट्समी कण्ठ संगीत विषयमी तीन वर्षे प्रशिक्षण लिइन्। सन् १९५६ तिर कोलकाताको हिन्दुस्तान रेकर्ड्समी उनका चारवटा नेपाली गीत रेकर्ड भएको थियो। दार्जिलिङ फर्केर संगित, कला रे नाटकको हिमालय कला मन्दिरमी काम गरिन् रे अम्बर गुरुङसित संगित पनि सिकिन्।[४] उनले केन्द्रीय बिद्यालयमी पनि पढाइन्।

कोलकातामी सिकेर आएपछि उनले दार्जिलिङमी अनौठो अवसर पाइन्, ईश्वरवल्लभले लेखेको ४० मिनेट लामो काव्यसंगीत 'एउटा निलो सूर्यास्त।' उनको संगीत रहेको प्रस्तुतिले सन् १९७५ मी दार्जिलिङ रे त्यसको एक वर्षपछि सिक्किममा निकै प्रशंसा बटुल्यो। त्यही 'प्रस्तुति'बाट प्रभावित भई प्रताप सुब्बाले ठटाललाई फिल्मको काम दिएका रहेछन्। प्रताप सुब्बाले 'परालको आगो'पछि 'बाँच्न चाहनेहरू'मी पनि ठटाललाई संगीतको जिम्मा दिएका थिए। [५]

उनको पहिलो काठमाडौँ आगमन सन् १९६५ मी भएको थियो। तत्कालीन राजा महेन्द्रको जन्मदिनमी गाउन अरूणा लामा, शरण प्रधान रे अर्का एकजना आयोजक भन्ने म्युजिसियन गरी चारजना आएका थिए। राजाको निम्तोपत्र लिएर जाने चाहिँ त्योबेलाका लोकप्रिय कलाकार पुष्प नेपाली थिए।[६] नेपाल रे भारतका विभिन्न शहरमी उनले कार्यक्रम गरेकी छिन्। नेपालय नामक संस्थाले पलेंटी कार्यक्रममी ३ पटक उनलाई ल्याएको छ।

परिवार सम्पादन

उनी अवाविहित हुन् रे हाल दार्जिलिङ्गमी सेवानिवृत्त जीवन बिताइरहेकी छिन्।

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. "Of Non-Nepalese Born Music Artistes". Gorkha Patra. Archived from the original on 1 August 2012. Retrieved 16 March 2012.
  2. "Shanti Thatal". Fursad.com. Archived from the original on 25 November 2011. Retrieved 16 March 2012.
  3. ३.० ३.१ "Shanti Thatal". nepa~laya. Archived from the original on 25 November 2006. Retrieved 16 March 2012.
  4. ४.० ४.१ "Shanti Thatal's Encore At Paleti Series". Fursad.com. Archived from the original on 30 July 2012. Retrieved 16 March 2012.
  5. कागझोडादेखि कालिकास्थान
  6. जोवनको फूल बचाएरै राखेकी छु : शान्ति ठटाल-अनलाइन खबर

बाह्य कडीहरू सम्पादन