शहिद गेट काठमाडौमा टुडिखेलको दक्षिण तर्फ भद्रकाली मन्दिर रे धरहराको बीचमी रयाः शहिद स्मारक हो ।

शहिदगेट र पृष्ठभूमिमा धरहरा
शहिद गेट
शहिदगेट रे यसको वरपर

इतिहास सम्पादन

वास्तुविद शंकर नाथ रिमालको डिजाईनमी तयार गरिएको रे प्रारम्भमा नेपाल स्मारकले चिनिने २०१९ मा प्यागोडा शैलीमी निर्माण सम्पन्न गरिया उक्त स्मारक भक्तपुरको स्वर्णद्वारबठे प्रभावित रयाः रिमालको भणाई छ। उनरा अनसार नक्सांकन हुँदा स्तम्भ गेटका हिसाबले बनेको रे गाडी आदिको त्यति प्रचलन नभएकाले राजा स्वयं पनि हात्तीमा सवार भएर सहर परिक्रमा गर्ने चलन रहेकोले, हौदा र झल्लरी सहितको हात्ति छिर्न सक्ने गरी २३ फिट अग्लो खुलापन रहेको छ।

शहिदगेटमा रहेको राजा त्रिभुवन रे चार शहिदको मूर्ति मूर्तिकार रत्नबहादुर तुलाधरले बनाया हन्।

सन्दर्भ सामग्रीअन सम्पादन

भाईरा कडीअन सम्पादन