शनिग्रह (प्रतीक: ♄) सौर्यमण्डलमा सूर्यहै छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जईमा ग्यास नै ग्यास रया छ रे शायद यइमा ठोस सतह नै छैन। यईको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ रे खनिज चट्टानले बन्या छ।

शनि ध्रुव तिर चेप्टो रे भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जईको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्‌ने हो भने पोखरीमा शनि तैरने छ।

शनिका धेरै चन्द्रहरू छन्। ३० वटा चन्द्रका नामाकरण गरीयाका छन्। बाँकीका चन्द्रका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइयाका वा पत्ता लगाइयाका चन्द्रलाई टाइटन, रिया, , डायोनी, टिथिस, एन्सेलडस, माइमस, हाइपेरियन, फिबी रे ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो चन्द्र हो। डिसेम्बर २००४ र जनवरी २००५मा शनिका नजीकैबाट खिचिएका धेरै फोटाहरू लिइयाका थिए। यईको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जईलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।

सन्दर्भ सम्पादन