क्याप्टेन वेद उप्रेती बि. सं. २०२० सालमी कैलाली जिल्लामी जन्म्या उप्रेतीको पेशाले विमान चालक हन्। बाल्यकालमी उनलाई इन्जिनियर बन्न्या चाहना थ्योः। उन लेखक, फोटोग्राफर रे उड्डयन संग्रहालय बनाउन्या ब्यक्तिका रूपमी लै चिनिनान्।[१]

वेद उप्रेती
जन्मकैलाली, नेपाल
राष्ट्रियतानेपाली
पेशालेखक, फोटोग्राफर, पाइलट

वाल्यकाल सम्पादन

उड्डयन करियर सम्पादन

उप्रेतीले नेपाली सेनामी पाइलटका रुपमी आफ्नो उड्डयन करियर शुरू अर्या थ्याः। उनले १२ वर्ष नेपाली सेनामI पाइलटका रुपमी काम अरिबर बिताया। त्यई पछा उन बि. सं. २०५२ मी नेकोन एयरमी जागिरे भयाः। नेकोन एयर आठ वर्ष उडेपछा बन्द भयो रे उनसितै तै एयरका सबै बेरोजगार पाइलट भारतका एयर डेकन एयरलाइन्समी काम अद्दु पुग्या थ्याः। त्यसपछि उनले भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समी आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमी काम अरयाः थ्या। सन् २०१२ मी तो एयरलाइन्स पनि बन्द भएपछा उसै समयबठे उप्रेतीले इन्डोनेसियाको लायन एयरमा ‘इन्स्ट्रक्टर’, ‘सिमिनेटर इन्स्ट्रक्टर’, ‘एक्जामिनर’, ‘सिआर र ग्राउन्ड इन्सट्रक्टर’का रुपमी काम अरि सकेका छन्।


कृतिअन सम्पादन

  • १. एभरेस्ट फ्रम द एअर
  • २. नेपाल फ्रम द स्काई
  • ३. अन्नपूर्ण सर्किट फ्रम द वाइल्ड आईभ्यू
  • ४. ३६० एभरेस्ट फ्रम वाइल्ड आईभ्यू
  • ५. फारवेस्ट नेपालः इमेजिङ्ग अ रिमोट वन्डरल्यान्ड [२]

यो लै हेर सम्पादन


सन्दर्भअन सम्पादन

बाह्य कडीअन सम्पादन