वुद्धीराम नेपाली

वुद्धिराम नेपाली द्वन्द्व कालका समयमी शहिद भयाका एक जना माओवादी पत्रकार हुन् । उनरो जन्म २०२० साल बैशाख १ गतेका दिन दाङ जिल्लाको तुलसीपुर नगरपालिका वार्ड नं. ५ सृजनाटोलमी भयाऽ हो । उनरा बाबुको नाम तुलाराम सार्की रे ईजाको नाम पवित्रा सार्की हो । उनरी पत्नीको नाम पार्वती नेपाली हो । उनरा १ चला रे १ चेली छन् । २०५८ साल जेठ १३ गते फूलवारी गाविस रानियापुरमी माओवादीका कार्यक्रममी सुरक्षाकर्मीअनले उनको हत्या गर्याका थ्या । घटना भयाको दुई महिना पाछा थाहा भयाकोले कसरी भयो रे घटनाको तथ्य थाहा भयाकोनाईं । आश्रितअनका जिविकोपार्जनका निउती जिल्ला प्रसाशन कार्यालय बठेइ क्षतिपूर्ती रु. ५००००० उपलब्ध गराइयाकोथ्यो । [१]

यो लै हेर सम्पादन

मतबहादुर पुन

सन्दर्भ सामग्रीअन सम्पादन