विकिपिडिया:नयाँ पृष्ठ कसरी बनाउन्या

नयाँ पृष्ठ भन्नाले अहिलेसम्म विकिपिडियामी सृजना नभएको लेख भन्न्या बुझिन्छ । यदी तमी नयाँ पृष्ठ आरम्भ गर्न लाग्याछौ भण्या पहिला आफूले लेख्न लाग्याको लेखको सही हिज्जे (स्पेलिङ) पत्ता लगाओ । डोटेला भाषामी प्रायजसो 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले भएको लेख पनि नभेटिन्या समस्या पाइन्छ ।

खोज्ने सम्पादन

खोज बाकसमी लेखको शीर्षक लेखिबर खोज्ने बटन थिच ।

 
शीर्षक टाइप गरिबर खोज बटन थिच

शीर्षक जाँच्न्या सम्पादन

यसरी खोज्यापछि नयाँ विन्डोमी खोज नतिजाहरू देखिदाछन् । तमीले लेख्न खोज्याको लेख पहिला नै यो विकिपिडियामी सृजना गरिएको छ भण्या तमीले टाइप गर्याको शीर्षक नीलो रंगमी देखिन्छ । यदी त्यो शीर्षकको लेख यो विकिपिडियामी बणाएको छैन भण्या तमरो शीर्षक रातो रंगमी देखा पड्ड्याछ ।

 

नीलो रंगको शीर्षक छ भने त्यो शीर्षकमी क्लिक गरेर तमी पहिला नै लेखिसकेको त्यो शीर्षकमी पुग्न सक्द्याहौ र आवस्यक सम्पादन गर्न सक्द्याहौ । तर तलको चित्रमी जस्तै रातो रंगमी शीर्षक देखापर्यो भन्या यो शीर्षकमी लेख सृजना भयाको छैन भन्ने बुझ्न सक्द्याहो । ध्यान राख्या 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले पनि तमीले खोज्याको लेख नभेटाएको हुन सक्छ । त्यसको लागि तमी आफ्नो हिज्जे (स्पेलिङ) सही भए-नभएको जाँच गर्या ।

 

नयाँ पृष्ठ बनाउन्या सम्पादन

अब तमी नयाँ पृष्ठ सृजना गद्या हौ । आफूले टाइप गरेको शीर्षक (रातो रंगको)मी क्लिक गर । यसपछि तल देखियाको जस्तै सृजना पृष्ठ खुल्नेछ ।

 

लेख लेख्ने सम्पादन

 

संग्रह गर्ने सम्पादन

 
 

सन्दर्भ सामग्री खोज्ने सम्पादन

अब तमरो लेखको आधिकारिकताका लागि प्रमाण स्वरुप सन्दर्भ सामग्रीहरूको व्यवस्था गर । तमरो लेखको लागि सन्दर्भ सामग्री अनलाइन नै हुनुपडन्छ भन्ने छैन । भरोसा गर्न लायक कुनै प्रकाशन संस्थाको पुस्तक, समाचार पत्र, स्मारिका, बुलेटिन आदिलाई पनि सन्दर्भ सामग्रीको रूपमी प्रस्तुत गर्न सक्द्याहौ । यहाँ अनलाइन समाचार पत्रको एक उदाहरण दिइयाको छ । तमीले लेख्ने तथ्य तमरो सन्दर्भ सामग्रीले प्रमाणित गर्नु आवस्यक छ ।

 

सन्दर्भ ढाँचा सम्पादन

 
 
 
 

लेखको श्रेणीकरण सम्पादन

 
 

नयाँ लेख आरम्भ गर्नु पर्याप्त महत्त्वपूर्ण काम हो। विशेषतः जब धेरै लेख कुनै खाली पृष्ठहरूसित जोडिएका हुन्छन्।

विकिपीडियाका लेखहरूमी प्राय नैं धेरै लिंकहरू हुन्छन्। यदि लिंकको लेख विकिपीडियामी छ भन्या त्यो नीलो हुन्छ । यदि लिंकको लेख विकिपीडियामी छैन भन्या लिंकको रंग रातो हुन्छ । रातो लिंकलाई क्लिक गर्दा नयाँ लेखको पृष्ठ पाइन्छ । त्यहाँ तमी नयाँ लेख लेख र आफ्नो योगदानलाई सुरक्षित गर । यदि यसो गर्यौ भन्या तमीले विकिपीडियामी नयाँ पृष्ठ जोड्यौ ।

धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ । नयाँ लेखलाई बनाउँदा हेर कि कतै हिज्जे त गलत छैन । यस्तो छ भन्या हिज्जे सही गर, लिंक नीलो हुनु पर्छ । समानार्थ शीर्षक भएका लेखहरूलाई जोड्नका लागि तमी पुनर्निर्देशन (Redirect)को प्रयोग गर । उदाहरणका लागि हेर: विराटनगर उपमहानगरपालिका। यहाँ लेखमी विशेष कमाण्ड छ #REDIRECT [[विराटनगर उपमहानगरपालिका]], सो बिराटनगर लेख आफ्नो लिंकलाई विराटनगर उपमहानगरपालिका लेखतिर पठाई दिन्छ । यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन् । यसका अतिरिक्त डोटेलीमी एउटै शब्दका धेरै शिर्षकहरू हुन सक्छन्, सामान्य शिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमी पुनर्निर्देशित गर्नु पडन्छ ।