वडोदरा (पूर्व नाम : बड़ौदा ) गुजरात प्रान्त को तेसरो सबसे अधिक जनसन्ख्या वाला शहर हो। यो एक शहर हो जहा को महाराजा सयाजीराव विश्वविद्यालयको सुंदर स्थापत्य को लागि जानिन्छ। वड़ोदरा गुजरात को एक महत्त्वपूर्ण नगर हो। वड़ोदरा शहर, वडोदरा ज़िले को प्रशासनिक मुख्यालय, पूर्वी-मध्य गुजरात राज्य, पश्चिम भारत, अहमदाबाद को दक्षिण-पूर्व मि विश्वामित्र नदी का तट मि रया छ। वडोदरा लाई बड़ौदा पनि भनिन्छ।

सन्दर्भ सम्पादन