राजाराम सुवेदी
राजाराम सुवेदी त्रिभुवन विश्वविद्यालयका इतिहासका प्राध्यापक हुन् । उनको जन्म ७ जुलाई १९५२ कास्कीको ढिकुरपोखरीमी भएको थियो ।
राजाराम सुवेदी | |
---|---|
जन्म | २४ असार, वि. सं. २००९ ढिकुरेपोखरी, कास्की |
पेशा | प्राध्यापन इतिहासकार |
प्रशिद्ध कार्य | इतिहास |
जिवनसाथी | हरिकला सुवेदी |
मातापिता | पं नरपति उपाध्याय सुवेदी जयश्री सुवेदी[१] |
व्यक्तिगत जीवन
सम्पादनप्रा डा. सुवेदीको जन्म सन् १९५२ जुलाई ७ मी कास्कीको ढिकुरपोखरीमी भएको थियो । उनका पिता पण्डित नरपति उपाध्याय सुवेदी रे आमा जयश्री सुवेदी हुनुहुन्थ्यो । सुवेदीले सन् १९८७ मी त्रिभुवन विश्वविद्यालयबाटी (इतिहास, संस्कृति, बौद्ध अध्ययन), स्नातक (कानून) रे विद्यावर्धि (पीएचडी), (बझाङको इतिहास) मी स्नातकोत्तर गरेका छन्।
प्रकाशित कृति
सम्पादनसि.नं. | कृति | प्रकाशित |
---|---|---|
१. | कर्णाली प्रदेशको मध्यकालीन इतिहास | वि. सं. २०५४ |
२. | गुल्मीको ऐतिहासिक झलक | वि. सं. २०५५ |
३. | बाइसी राज्यको ऐतिहासिक रुपरेखा | वि. सं. २०५५ |
४. | कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य | वि. सं. २०५६ |
५. | मध्यपूर्वको इतिहास | वि. सं. २०५८ |
६. | अछामको इतिहास | वि. सं. २०५८ |
७. | कास्की राज्यको इतिहास | वि. सं. २०६० |
८. | नेपालको तथ्य इतिहास[२] | वि. सं. २०६० |
पुरस्कार तथा सम्मान
सम्पादन- शुभराज्यभिषेक पुरस्कार - वि. सं. २०३१
- शान्तिक्षेत्र पुरस्कार - वि. सं. २०३९
- महेन्द्र विद्याभूषण 'क' - वि. सं. २०४४
- स्नातक समाज नेपाल सम्मान - वि. सं. २०५४
- बलराम स्मृति वाङमय पुरस्कार- वि. सं. २०७० [३]
यो पनि हेर्नुहोस्
सम्पादनसन्दर्भ
सम्पादन- ↑ "नेपालको तथ्य इतिहास" ग्रन्थकारका तर्फबाट उद्घोष
- ↑ लेखक परिचय नेपालको तथ्य इतिहास
- ↑ संस्कृतिविद् सुवेदी पुरस्कृत चितवन पोष्ट January 26, 2014