रमेश विकल (वि.सं. १९८५ – २०६५) नेपाली कथाकार र उपन्यासकार थिए ।

रमेश विकल
जनमवि.सं. १९८५ कार्तिक २९
आरुबारी, जोरपाटी, काठमाडौं, नेपाल
मृत्युवि.सं. २०६५ पुस ०२
काठमाडौं
पेशासाहित्यकार
राष्ट्रियतानेपाल नेपाली
उल्लेखनीय कार्यअननयाँ सडकको गीत
उल्लेखनीय सम्मानअनमदन पुरस्कार
दम्पतिसुशीला

कार्य सम्पादन

रचना - वि.सं. २००६मा शारदामा गरीब शीर्षकको कथा प्रकाशित मौलिक कृति :-

  • १) नयाँसडकको गीत
  • २) विरानो देशमा
  • ३) एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा
  • ४) आज फेरि तन्ना फेरिन्छ
  • ५) शव सालिक र सहस्र बुद्ध
  • ६) उर्मिला भाउजू कथा संग्रह
  • ७) सुनौली
  • ८) अविरल बग्दछ इन्द्रावती, उपन्यास
  • ९) सात सूर्य एक फन्को
  • १०) निलगिरीको छांयामा यात्रा साहित्य
  • ११) सप्तरंग
  • १२) भक्तिथापा
  • १३) मिल्किएको माणि नाटक
  • १४) अगेनाको डिलमा
  • १५) विक्रम र नौलो ग्रह
  • १६) सातथुंगा बाल साहित्य

बाह्य लिङ्कहरू सम्पादन