योगेश वैद्य
योगेश वैद्य नेपाली रे नेवारी भाषाका गायक रे संगीतकार थिए । उनका सबैभन्दा लोकप्रिय गीतहरूमी सपना भुलये सारा, मेरो अंशुमा नहँसे रे नेपाल मेरो तिमिलाइ उपहार भयो पर्छन् । [१] [२] [३] जय नमो सिरी बुद्ध भगवान, जिमी यामाह थौं जिताय वाइ उनका लोकप्रिय नेवारी गीतहरू हुन्। [४]
योगेश वैद्य | |
---|---|
जन्म | सन् १९४६ नरदेवी, काठमाडौं |
मृत्यु | १८ जनवरी २०२४ (उमेर ७७) काठमाडौं |
मृत्युको कारण | मधुमेह र मृगौला प्रत्यारोपण गराएका थिए। |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | सन्ति निकुञ्ज विद्यालय (२०१६) ISC, अमृत विज्ञान क्याम्पस बीएससी, त्रिभुवन कलेज, एमएससी (वनस्पति) त्रिभुवन विश्वविद्यालय खाद्य र पोषण मा मास्टर डिग्री, गेन्ट विश्वविद्यालय, बेल्जियम |
अल्मा मेटर | त्रिभुवन विश्वविद्यालय, गेन्ट विश्वविद्यालय, बेल्जियम |
पेशा |
|
कार्यकाल | १९६५-२०२४ |
सन्तान | २ छोरी ,१ छोरा |
पुरस्कार | छिन्नलता गीत पुरस्कार,राष्ट्रिय गीत सम्मेलनमा प्रथम पुरस्कार |
व्यक्तिगत जीवन र शिक्षा
सम्पादनवैद्यको जन्म सन् १९४६मी काठमाडौंको नरदेवीमी भएको थियो । उनले निजामती सेवामी काम गरेका थिए रे सन् २००५ मी अवकाश पाएका थिए । उनले बेल्जियमको गेन्ट विश्वविद्यालयबाटी खाना रे पोषणमी स्नातकोत्तर पनि गरेका थिए। [१]
मृत्यु
सम्पादनवैद्यको १८ जनवरी २०२४ (०४ माघ २०८०)मी ७७ वर्षको उमेरमी निधन भयो। उनी मधुमेहबाटी पीडित थिए रे उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। [१]
पुरस्कारहरू
सम्पादनसन्दर्भहरू
सम्पादन- ↑ १.० १.१ १.२ १.३ १.४ "Veteran singer Yogesh Vaidya dies aged 77". Retrieved 2024-01-19.
- ↑ "रहेनन् गायक योगेश वैद्य". Retrieved 2024-01-19.
- ↑ "'नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन चाहन्थे योगेश वैद्य'". Online Khabar. Retrieved 2024-01-19.
- ↑ Republica. "Veteran singer and composer Vaidya passes away". My Republica. Archived from the original on 2024-01-19. Retrieved 2024-01-19.
- ↑ Keshav (2016-06-05). "Veteran singer Vaidya honoured". The Himalayan Times. Retrieved 2024-01-19.
- ↑ "Vaidya and Vaishnav honoured". Retrieved 2024-01-19.
- ↑ "11th Bindabasini Music Award concludes". Archived from the original on 2024-01-19. Retrieved 2024-01-19.