मोहनबहादुर शाह द्वन्द्व कालका समयमी मारियाका एक जना प्रहरी हवल्दार हुन् । उनरो जन्म २०२७ साल पुष २६ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिका वार्ड नं. ८ अस्पताल रोडमी भयाऽ हो । उनरा बाबाको नाम लालबहादुर शाह रे ईजाको नाम शुसीला शाह हो । उनरी पत्नीको नाम शोभा शाही हो । उनरा १ चेला छन् । ३१ वर्षिय मोहन बहादुर शाह जुम्ला जिल्लाको तलीउम गाबिस १ रे २ को बिचमी श्रीढुङ्गा रे लामा गाबिसको सिमानामी रह्याको उमजाडामी २०५८ फागुन २१ गते माओवादी समूहको दोहोरो भिडन्तमी मृत्यु भयाऽ थ्यो । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ क्षतिपूर्ति रु. ७५०००० रकम उपलब्ध गराइयाको थ्यो ।[१]

यो लै हेर सम्पादन

मितेन्द्रबहादुर शाह

सन्दर्भ सामग्रीअन सम्पादन