मानव अधिकार
मानव अधिकार (अङ्ग्रेजीमा human right, ह्युमन राइट्स) यिसो अधिकारहरू हो, जो सबै मान्छेले केबल मानव भया नाताले पाँउनु पडुन्छ । यी अधिकारहरू विश्वव्यापी हुन् तबै प्रत्येक मान्छेले पाउनु पडुन्छ । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएलै फरक पड्दो नाइँ । प्रत्येक मानिसले मानव अधिकार पाँउछ । मानव अधिकारको प्रकृति विश्वब्यापी ,अविभाज्य र अहरणीय हुन्छ ।
मानव अधिकारको सूची
सम्पादनआधारभुत मानव अधिकारहरू के के हुन? यो सूचीमा केही अत्याबस्यक मध्येका छन्:
- जीवन जिउने अधिकार
- आफ्नै निम्ति काम गर्न पाउनु पर्ने अधिकार (दास हुन नपडडे)
- सम्पति माथिको अधिकार
- बोल्ने स्वतन्त्रताको अधिकार
- ज्यानको सुरक्षा
- कुनै देशको नागरिक हुन पाउनु
- मताधिकार
- उचित शिक्षाको अधिकार
- स्वतन्त्र विचार राख्न पाउने अधिकार
- स्वतन्त्र रुपमा बिचार व्यक्त गर्न पाउने
- रोजगार गर्न पाउने
- संयुक्त राष्ट्र संघिय मानवाअधिकार (१९४८सन् )अनुसारका सम्पुर्ण अधिकार/* -जगन्नाथ मरासिनी - Jagannath Marasini