माईपोखरी वा माइपोखरी इलाम जिल्ला स्थित एक सिमसार क्षेत्र हो। माइपोखरी हिन्दु रे बौद्ध धर्मावलम्बीको पवित्र स्थलका रुपमी स्थापित छ।

माइपोखरी
(Mai Pokhari)
(माइपोखरी, इलाम)
रहेको स्थान : इलाम , नेपाल
तालको प्रकार : सफा पानी
सतहको क्षेत्रफल : ९० हेक्टर
सतहको उचाई : २१०० मि.
जम्ने : नजम्ने
रामसार सिमसार क्षेत्र
नामांकित  : २८ अक्टोबर २००८
सूची नं.  : १८५०

चित्र दीर्घा सम्पादन

सन्दर्भ सम्पादन