मदन पुरस्कार पुस्तकालय

मदन पुरस्कार पुस्तकालय(मपुपु)नेपाली भाषाका पुस्तक, पुस्तिका र पत्रपत्रिकाको एक आधिकारिक संग्रहस्थल अथवा अभिलेखालय हो।