भौतिकशास्त्र (प्राचिन ग्रिक बठे: φυσική (ἐπιστήμη) phusikḗ (epistḗmē) प्रकृतिको ज्ञान) एउटा प्राकृतिक विज्ञान हो। जइले शक्ति रे बल सँग सम्बन्धित समय रे स्थानबठे येको चाल रे पदार्थको अध्ययन गरन्छ। यो ब्यापक अर्थमाइ ब्रह्माण्डलाई बुज्झाइ निउती गरिने प्रकृतिको बृहत्त अध्ययन हो।

भैतिकशास्त्र पढाइको सब है पुरानो विधा हो। पछिल्ला दुई सय शताब्दीतिर यो प्राकृतिक दर्शन रे रसायन शास्त्रको एउटा खण्ड थ्यो। तर १७अौँ शताब्दीको ब‍ैज्ञानिक क्रान्तीको समयमाइ यो प्राकृतिक विज्ञानको छुट्टै अनुसन्धानको को रूपमाइ येले अाफूलाई स्थापित अर्यो।

शास्त्रीय भौतिकविज्ञान (क्लासिकल फिजिक्स) सम्पादन

शास्त्रीय भौतिकविज्ञानले २०अौँ शताब्दी हैलै पुराना पुरातन विषयअनलाई समेट्न्छ। येले बस्तुको चाल रे तैमी बलको असरका बारेमाइ अध्ययन गरन्छ। येलाई स्ट्यटिक्स, काइनेम्याटिक्स रे डाइनामिक्स गरी मुख्य तीन खण्डमाइ बिभाजन अद्दु सकिन्छ। स्ट्याटिक्ले बस्तुमाइ उत्पन्न हुन्या प्रवेगलाई ख्याल नगरी बस्तुमाइ हुन्या बलको प्रयोगका बारेमाइ अध्ययन गरन्छ तर काइनेम्याटिक्सले बस्तुमाइ तैको कारणलाई ख्याल नगरी बस्तुमाइ हुन्या चालको अध्ययन गरन्छ भण्या डाइनामिक्स भण्या बस्तुको चाल रे त्यसलाई असर गर्ने बलको बारेमाइ अध्ययन गर्छ।