भेडेटार धनकुटा जिल्ला मि पड्न्या सहर हो। यो सहर एक प्रयटक स्थल का रूपमी रयाको छ।यो ठउर धरान-धनकुटा सडकमी धरान बाटी १६ कि.मि. उत्तर समुन्द्री सतह है १,४३० मिटरका उँचाइमी छ। वि.सं. २०४० मी बेलायती राजकुमार चाल्स यई ठउर पुग्याकाले यइको नाउ चाल्स प्वाइन्ट लै रयाको छ। यहाँ बाटी कुम्भकर्ण, मकालु, कञ्चनजंघा हिमाल लगायत तराईका फाटहरू हेर्न सकिन्छ।

(भेडेटार को एक दृश्य)

सन्दर्भ सम्पादन