बौद्धनाथ काठमाण्डौ शहरका पूर्व दिशामी रयाको प्रसिद्ध स्तुपो।भगवान शाक्यमुनि बुद्ध निर्माण हुनु भयाको केही वर्षपछि निर्माण भयाको यो बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्योर्तेन हो। यहाँ हरेक १२ वर्षमी छ्योर्तेनको बुम्बामा पानी भरिन्छ। त्यहाँ हजारौं तोला सुनको जलप लगार्ईयाको छ। १८ औं शताब्दीको अन्त्यमाई चीन सरकारले विशेष लामाको नियुक्ति गरि बौद्ध छ्योर्तेन्को रेखदेख, पूजापाठ रे सुरक्षाको व्यवस्था गर्या थियो। उनै लामाका सन्तानलाई अझै चिनियाँ लामा भन्ने अरिन्छ। छ्योर्तेन्को गुठी रे छ्योर्तेन् उनै लामाको नेतृत्वमाई सञ्चालन हुदै आईरयाको छ।

सन्दर्भ सम्पादन