बेदकोट नगरपालिका

बेदकोट नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको कञ्चनपुर जिल्लामाइ अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरका सुडा रे दैजी यी २ गाउँ विकास समितिहरूलाई समेटी बेदकोट नगरपालिका घोषणा गरियन हो।बेदकोट नगरपालिकाको केन्द्र सुडा गाउँ विकास समितिको शिशैया बजार क्षेत्रमि रया छ।

बेदकोट नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर जिल्ला
स्थापना२०७२ आस्विन १
सरकार
 • मेयरअशोक कुमार चन्द
 • उप मेयरशुशिला सिंह
जनसङ्ख्या
 • जम्मा४९,४७९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
एरिया कोड+९७७-९९
वेबसाइटbedkotmun.gov.np

जनसंख्या सम्पादन

सुडा रे दैजी यी २ गाउँ विकास समितिहरूलाई मिलाइभर बेदकोट नगरपालिका बनाइया हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ को जनगणना अनुसार यी २ ठाउँहरूको जनसंख्यालाई जोडि बेदकोट नगरपालिकाको जनसङ्ख्या ४९,४७९ रया छ।

सन्दर्भ सम्पादन