बेङ्गलोर

(बेङ्लोर बठेइ पुन:निर्देशित)

बेङ्गलोर दक्षिण भारतमी पड्ड्या एक शहर हो । यो शहर आधिकारिक रूपमी बेङ्गलुरू को नामले जानिन्छ ।यो दक्षिण भारतको एक ठुलो सहर हो । यहाँ शिक्षा रे सुचना प्रविधिका क्षेत्रमी निकै विकास भैसक्याको छ । यो कर्नाटक राज्यको राजधानी सहर हो ।यो भारतको धेरै जनसंख्या भयाका शहरहरूमी पडन्छ।महानगरीय क्षेत्र को जनसंख्या ८९ लाख छ, र यो भारत गणराज्य को तेसरो सबसे ठुलो शहर रे पाचौं सबसे ठुलो महानगरीय क्षेत्र हो। दक्षिण भारत मि दक्कनका पठारीय क्षेत्र मि ९०० मीटर का औसत ऊंचाई मि यो नगर अापनु साल भर सुहाउने मौसम का लागि जानिन्छ। भारतका मुख्य सहरमध्य यो सबसे उचाईमिछ।

चित्रदिर्घा सम्पादन

सन्दर्भ सम्पादन